• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित

धनगढी । १८औं अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सेती प्रादेशिक अस्पतालले बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरुमा डरलाग्दो तरिकारले ‘अटिजम’ रोग देखिने गरेको छ । चिकित्सकका अनुसार प्रविधिको विकाससंगै भएको मोबाइल, ल्यापटप जस्ता साधनमा बढी झुमिने हुँदा बालबालिकाहरु एकहोरो भईदिने समस्या देखिने गरेको छ ।

सेती प्रादेशिक अस्पातलमा कार्यरत चिकित्सक डा. प्रदिप मिश्रले अटिजम भएकाहरुमा सामान्य बालबालिहरु भन्दा फरक क्रियाकलाप देखिने गरेको बताए । ‘अटिजम के र कति कारणले हुन्छ ? अहिले नै थाह नभए पनि समाजमा यस समस्याबाट धेरै अभिभाकहरु पीडामा छन्’, अन्तरक्रिया कार्यक्रममा उनले भने । ‘बच्चाको गर्भ देखिकै वातावरणले प्रभाव पारेको हुन्छ । जन्मिएपछिको वातावण अझ महत्वपूर्ण हुन्छ ।’ अटिजम वंशाणुगत रुपमा समेत देखिने गरेको उनले बताए । अटिजम रोग बालबालिका दुई बर्ष भईसकेपछि बल्ल अभिभावकहरुलाई महसुश हुने गरेको उनको अनुभव रहेको छ । बाललिकाहरुलाई सामाजिक रुपमा घुलमिल गराउन आवश्यक रहेको उनको भनाइ रहेको छ । ‘अहिले प्राय व्यक्तिहरु व्यस्त हुन्छन । आफ्ना नानी बावुहरुलाई मोबाइल दिएर भुलाउने गरेको पाईन्छ । यसले गर्दा बालबालिकाहरुमा नराम्रो प्रभाव पारेको हुन्छ ।’, उनले भने ।

अहिले अटिजम रोगका बारेमा सरकारले पनि चासोको साथ हेरेको हुँदा केहि भए पनि कम हुने उनले विश्वास गरे । अटिजम पुरुषमा बढी देखिएको उनको भनाइ रहेको छ । उनले अटिजम एकैदिन उपचार सम्भव नभएको वातावरण भएमा विस्तारै सञ्चो हुने डा. मिश्रले बताए । उनका अनुसार सुदूरपश्चिममा ४ सय भन्दा बढी अटिजम भएका बालबालिकाहरु रहेका छन् । ग्रामिण क्षेत्रसम्म अध्ययन अनुसान्धान नभएको हुँदा यो संख्या अझ बढी हुने उनको भनाइ रहेको छ । कार्यक्रममा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयले अटिजमका बिरामीहरुलाई उपचार गर्न काठमाण्डौँ जाने बाध्यता अन्त्य भएको बताए । सरकारले सेती प्रादेशिक अस्पतालमा सुरुवात गरेको हुँदा अन्य अस्पतालमा पनि सुरुवात गर्नुपर्ने सुझाए ।

सुदूरपश्चिममा अटिजम भएका बिरामीहरुको उपचार सेतीमा रहेको छ । सेतीमा मानसिक रोग विशिषज्ञ चिकित्सको व्यवस्था रहेको छ । चिकित्सकका अनुसार विश्वमा एक हजारमा एक प्रतिशत अटिजम रोग देखिने गरेको छ ।

बुधबार विश्व ‘अटिजम’ जागरूकता दिवस समेत मनाइएको छ । १८ औं विश्व ‘अटिजम’ दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गर्दै मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालयको समन्वय, अपाङ्गता अधिकार कोषको सहकार्य तथा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.