काठमाडौं- सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढ्दै १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।