कैलाली । कैलालीमा आगलागी हुँदा एक लाख ३५ हजार ८०० मुल्य पर्ने सामान जलेर नष्ट भएकोृ छ । कैलालीकोजोशीपुर ३ रामनगर स्थित राम कृष्ण डगौराको भुईतले २ कोठे काठ र माटोले बनेको कच्ची घरमा एक्कासी बिद्युत सर्ट भई भएर आगलागि हुँदा सो मुल्यको सामान जलेर नष्ट भएको हो । घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन,लत्ताकपडा लगायतका सामानहरु नष्ट भएको, प्रहरीले जनाएको छ ।













