• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित

धनगढी । बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
प्रदेशस्तरी किशोरी सञ्जालले धनगढीमा आयोजना गरेको बालविवाह विरुद्धको तीन दिने प्रदेशस्तरीय किशोर किशोरी सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले बालविवाह न्यूनीकरणका लागि विद्यमान कानुनको कमजोर कार्यान्वयनका कारण घट्न नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बालविवाह न्यूनिकरणका लागि प्रदेश सरकारले विभिन्न काम गर्दै आएपनि त्यो पर्याप्त हुन नसकेको बताए ।
उनले बालविवाह न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकोले त्यसका लागि सामाजिक संघ÷संस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विगतको सामन्तवादी समाजको प्रभाव विस्तारै हराउँदै गएको बताए ।
एनले अहिलेको समाज पुँजीवादी भएकोले समाजमा व्याप्त कुरुती विस्तारै हट्दै जान थालेको बताए । उनले बालविवाहका कारण शारीरिक र मानसिक असर पर्ने भएकोले त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय गम्भिर बन्नुपर्ने बताए ।
प््रदेशसभा सदस्य ललिता सुनारले मातृत्व स्वास्थ्य ठीक नभए बच्चाको अवस्था पनि कमजोर हुने भएकोले बालविवाह न्यूनीकरणका लागि दूरदराजका क्षेत्रमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बालविवाहले गर्दा किशोरीहरु स्वास्थ्य र शिक्षाबाट बञ्चित हुने गरेको बताए । उनले बालविवाह न्यूनीकरण गर्न समाजमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीले कानुनले नै विवाह गर्ने उमेर तोकेपनि अझैं बालविवाह अन्त्य हुन नसकेको बताइन् । उनले सबैभन्दा पहिले व्यवहार परिवर्तन नै ठूलो कुरा भएको बताइन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालविवाह न्यूनीकरणका लागि आफ्नो पालिकाले वडास्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले जानकी गाउँपालिकाले आगामी आव २०८३ सम्म स्थानीय बालमैत्री घोषणा कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अघि बढाई रहेको बताए ।
प्रदेशस्तरीय किशोरी सञ्जालका अध्यक्ष दीपिका सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका ८८ वटै पालिकाबाट किशोर किशोरीको सहभागीता रहेको छ ।

  • कानुन कार्यान्वयनमा जोड
सोमबार, चैत २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.