• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा आजदेखि पाईल्स, फिस्टुला सम्बन्धी शिविर सुरु

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले आज सोमबार देखि पाईल्स, फिस्टुला सम्बन्धी निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुरु गरेको छ । उपमहानगरपालिकाले १९ वडालाई नै मध्यनजर गरेर पाँच दिनसम्म पाँच वटा वडामा शिविर सुरु गरेको हो ।
उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. रविन्द्र कुमार यादवले पाईल्स, फिस्टुला भएका मानिसहरुले गोपनीयताका कारणले गर्दा रोग पालेर बस्ने र खुलेर बाहिर आउन नचाहने भएकाले भित्र–भित्र समाजमा यस्ता रोगीहरु धेरै नै भएकाले तिनीहरुको पहिचान गरी उपचार गर्नेका लागि शिविर सञ्चालन गरिएको बताए ।

यस रोगको उपचारका लागि अहिले क्षारसूत्र विधि धेरै प्रचलित सँग सफल उपचार विधि भएको उनले बताए ।
उपमहानगरपालिकाले आज (सोमबार) पहिलो दिन वडा नम्बर १८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र डिपो बजारमा शिविर सञ्चालन गरेको छ , भने मंगलबार वडा नम्बर १६ मा रहेको उर्मा स्वास्थ्य चौकी, घसेटा, बुधबार वडा ।नम्बर १० मा रहेको शहरी स्वास्थ्य केन्द्र, घुइयाँघाट, बिहीबार वडा नम्बर ११ मा रहेको शहरी स्वास्थ्य केन्द्र, घोड्सुवा र वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र, शिवपुरी धाममा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
आयुर्वेद शाखा प्रमुख डा. यादवका अनुसार अहिले स्थानीय क्लिनिकहरुमा यस रोगको उपचार विधि धेरै नै महँगो छ । २५ देखि ३० हजार सम्म एउटा बिरामीको उपचार विधिमा खर्च आइरहेको छ । त्यसैलाई नै आधार मानेर जनतालाई राहत दिने हिसावले शिविर सञ्चालन गरेको उनले बताए ।
शिविरमा आएका नागरिकहरुलाई आयुर्वेद विधिबाट पहिलो चरणमा औषधी उपचारबाट नै उपचार गर्ने र औषधीबाट उपचार नभएकाहरुलाई आयुर्वेदिक क्षारसूत्र विधिबाट निशुल्क अप्रेशन गर्न शिविरको मुख्य उदेश्य रहेको उनले बताए ।

शिविरमा सयदेखि डेढ सय सम्म बिरामीहरु आउने लक्ष्य लिएको उनको भनाइ छ । यसमध्य तीस जना बिरामीहरुलाई निःशुल्क क्षारसूत्र विधिबाट अप्रेशन गर्न योजना रहेको उनले बताए ।

अप्रेशन गर्न बिरामीको संख्या बढेमा उनीहरुको पनि अप्रेशन हुने उनले बताए । दिनमा दश जना जति बिरामीहरुको अप्रेशन गर्न लक्ष्य रहेको उनको भनाइ छ ।
शिविरमा दिसा गर्दा दुख्ने, रगत आउने, मलद्धार वरपर मासु पलाएको, पिप बग्ने, चिलाउने, सुन्निने आदि लक्षण भएका रोगी ९पाईल्स, फिस्टुला० सम्बन्धी निःशुल्क आयुर्वेद औषधि उपचार तथा क्षारसूत्र विधिबाट अप्रेशन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
स्के्रनिगं गरिएका बिरामीहरुको निःशुल्क आयुर्वेद क्षारसूत्र विधिबाट अप्रेशन ९शल्य चिकित्सा० गर्न वैशाख ३ गतेदेखि ५ गतेसम्म वडा नम्बर १५ कनरीमा रहेको उर्मा आयुर्वेद औषधालयमा बिरामीहरुको अप्रेशन हुने छ ।

 

  • शिविर सुरु
सोमबार, चैत २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.