• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुरामा असिनापानीले गहुँबालीमा क्षति

  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

बाजुरा । बाजुरामा असिनापानीले गहुँबालीमा क्षति पुर्याएको छ। गत बुधवार राती परेको असिनापानीले त्रिवणी नगरपालिका वडा नं १, २ र ७ लगायतका ठाउँमा परेको असिनापानीले त्यहाँका किसानको पाक्न लागेको गहुँबालीमा क्षति पुर्याएपछि बर्खाको समय के खाने भन्दै उनीहरु चिन्तामा परेका हुन्।बुधवार ६ बजे राती अविरल वर्षासँगै परेको असिनापानीले त्यहाँका अधिकाशँ किसानको गहुँबालीमा क्षति भएको त्रिवेणी नगरपालिका–२ का वडा अभ्यक्ष बीरबहादुर बिकले बताए।

उनले भने, “सबै भन्दा बढी त्रिवेणी नगरपालिका १ र २ मा क्षति भएको छ। असिनापानीले यहाँका बेडुगडा, डाँडा गडा, दलित बस्ती लगायतका किसानको गहुँबालीमा ठुलो क्षति गरेको छ।” बुधवार ६ बजे राती परेको असिनाले वडा २ सबै टोलका किसानको गहुँबाली क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएका छन्। हिउँदमा लगाएको गहुँ अहिले एकासी असिनापानीले नष्ट पारेपछि उनीहरु यती बेला निकै चिन्तित भएको अध्यक्ष विकले बताए।

बुधबार राती परेको असिनापानीले त्रिवेणी विभिन्न ठाउँमा ठुलो क्षति गरेको छ। यहाँका सिकानले हिउँदमा लागालाग गरेर लगाएको हिउँदेबालीलाई अहिले एकासी असिनापानीले क्षति गरेपछि त्यहाँका किसानहरु चिन्तामा परेका छन्।असिनापानीले गहुँबाली सँगै किसानले लगाएको प्याज लसुन आलु धनियाँ लगायतका तरकारीबालीमा समेत ठुलो क्षति भएको क्षति गरेको त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीले बताए।

उनले भने, “असिानापानीले कहाँ के कती क्षति भएको भन्ने कुरा एकिन गर्ने गरी अहिले प्रहरी तथा जनप्रतिनिधिहरु खेतबारीमा अनुगमन गर्ने कार्य भइहेको छ। ”यसरी प्रत्येक ठाउँमा पुगेर त्यसको सबै विवरण तयार भएपछि मात्र यती क्षति भएको भन्ने कुरा थाहा हुने अयडीले बताए। त्रिवेणी नगरपालिका वडा नं १ ,२ र ७ मा असिना पानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको छ।

त्यसले कहाँ के कती क्षति भएको छ भन्ने कुरा एकिन गर्ने गरी भोली किसानको खेतबारीमा जाने तयराी भएकोले अहिले यती क्षति भएको भन्न्ने कुरा एकिन नभएको तोली प्रहरी चौकी प्रहरी साहायक निरिक्षक मदन विष्टले बताए। गोरखापत्रबाट

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.