• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति

  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले बिहीबार धनगढीमा आयोजित ३६औँ हिमोफिलिया दिवसको शुुभकामना आदानप्रदान कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो।
रगतसम्बन्धी रोग हिमोफेलियाबारे सचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष अप्रिल १७ तारिखमा यो दिवस मनाइन्छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढीको सहयोग र नेपाल हिमोफिलिया सोसाइटी नेपाल धनगढीसँगको समन्वयमा दिवस मनाइएको हो।

अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष मानबहादुर साउँदले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ४ हजार ९३७ जना हिमोफिलियायुक्त व्यक्ति रहेको जानकारी दिए। तीमध्ये सुदूूरपश्चिममा ४०१ जना हिमोफिलियायुक्त व्यक्ति छन्।

 

अध्यक्ष साउँदले हिमोफिलियायुक्तलाई रगत रोक्नका लागि चाहिने फ्याक्टर नहुँदा निकै समस्या भएको बताए। स्थानीयस्तरमै हिमोफिलियायुक्त व्यक्तिका लागि एन्टी फ्याक्टरको व्यवस्था गरिनुपर्ने उनको माग छ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमकी संयोजक पृया खड्काले सुदूरपश्चिमका ९ जिल्लाका १८ वटा पालिकामा हिमोफिलियायुक्त व्यक्तिको तथ्यांक संकलन भइरहेको बताइन्।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले १८ पालिकामा मात्रै नभई प्रदेश ८८ वटै स्थानीय तहमा तथ्यांक संकलन गर्नुपर्ने बताए। उनले त्यसका लागि प्रदेश नीति तथा योजना आयोग र आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हिमोफिलियायुक्त व्यक्तिको उपचार यहाँका अस्पतालमा निःशुल्क रूपमा हुनुुपर्ने बताए।

यस्तै, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काले हिमोफिलियायुक्त व्यक्ति पत्ता लगाउन थप स्क्रिनिङ गर्नुपर्ने बताए। उनले हिमोफेलियाबारे सचेतना जगाउन आवश्यक रहेको पनि औंल्याए।

नेपाल पत्रकार महासंघ सुदूूरपश्चिम प्रदेशका अध्यक्ष भरतबहादुर शाहले पत्रकाहरूले उपचार पद्धतिका बारे मुद्दा उठाउने बताए। नेपाल प्रेस युुनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले अपांगता भएका व्यक्तिहरूको बारे एकीकृत ढंगबाट योजना बनाउनुपर्नेमा जोड दिए।

 

  • हिमोफिलियायुक्त व्यक्ति
बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.