कञ्चनपुर, भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने कृष्ण ऐरको गोठमा बुधबार बेलुकी आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।