• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ : यस्ता छन् बेफाइदा

  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित

काठमाडौँ । कपाल रङ्गाउन लामो समयदेखि मेहन्दी धेरैको मनपर्ने प्राकृतिक वस्तु बन्दै आएको छ । शताब्दीयौँदेखि कपाललाई गाढा रातो–खैरो बनाउने अनि यसलाई राम्रो बनाउनका लागि यसको प्रयोग हुँदै आएको छ ।

मेहन्दी सिन्थेटिक रङहरू भन्दा फरक छ । यसलाई प्रायः कपाल रङ्गाउन सुरक्षित र रसायनरहित विकल्प मानिन्छ । तर, कपाललाई रङ्गाउन बारम्बार मेहन्दी प्रयोग गर्दा प्रतिकूल प्रभावहरू उत्पन्न हुन सक्छन् ।

यस्ता प्रभावलाई हामी प्रायः बेवास्ता गर्छौँ । प्राकृतिक नै भए पनि मेहन्दीको अत्यधिक प्रयोग कपालको लागि राम्रो मानिन्न । तपाईं पनि बारम्बार कपालमा मेहन्दी लगाउनु हुन्छ रु त्यसो भए यसका केही साइड इफेक्टहरू जानी राखौँ स्

१. सुख्खापन

मेहन्दीको अत्यधिक प्रयोगले कपालमा अत्यधिक सुख्खापन निम्त्याउन सक्छ । यसमा पाइने ट्यानिनले कपालबाट प्राकृतिक तेल निकाल्छ, जसले गर्दा कपाल सुख्खा हुन्छ । सुरुमा त कपाल चिल्लो जस्तो देखिएला । तर बारम्बार यसको प्रयोगले कपालको ओसिलोपन घट्दै जान्छ । जसले गर्दा कपाल भाँचिने र टुक्रिने जोखिम बढ्छ ।

२. कपालको बनावटमा परिवर्तन

मेहन्दीको नियमित प्रयोगले कपालको प्राकृतिक बनावट परिवर्तन गर्न सक्छ । प्राकृतिक रूपमा नरम र रेशमी कपाल भएकाहरूलाई समयसँगै खस्रो र सुख्खा महसुस हुन सक्छ । मेहन्दीले कपालको रेशालाई आफ्नो रङले ढाक्छ, जसले गर्दा कपाल बाक्लो देखिन्छ ।

३. कपाल पातलो हुने र टुक्रिने

मेहन्दीले कपाललाई बलियो बनाउँछ भन्ने गलत धारणा मानिसहरूमा पाइन्छ । तर यसको अत्यधिक प्रयोगले उल्टो प्रभाव पार्न सक्छ । मेहन्दीको सुख्खापनले कपालको तन्तुलाई कमजोर बनाउन सक्छ, जसले गर्दा कपाल कमजोर बन्छ र भाँचिने सम्भावना बढ्छ । मेहन्दीको निरन्तर प्रयोगले टाउकोको छालाले आफ्नो प्राकृतिक ओसिलोपन र पोषण कायम राख्न असमर्थ हुन्छ अनि कपाल पातलो भएर झर्छ

४. एलर्जी

मेहेन्दी प्राकृतिक उत्पादन भए पनि, केही व्यक्तिहरूमा यसले एलर्जी गराउँछ । निरन्तर मेहन्दीको सम्पर्कमा रहँदा टाउकोमा जलन, रातोपन, चिलाउने र बिबिराहरू आउने जस्ता समस्या उत्पन्न हुन सक्छ । केही मानिसहरूमा यसले कनट्याक्ट डर्मेटाइटिस निम्त्याउन सक्छ । स्क्याल्प संवेदनशील भएका मानिसहरूमा मेहन्दीको प्रतिक्रिया बढी हुन सक्छ । त्यसैले मेहन्दी लगाउनु अघि हरेक पटक प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ ।

५. अर्को रङ लाग्दैन

मेहन्दीको बारम्बार प्रयोगले कपालमा रङको पत्र नै बन्दछ । जसले गर्दा कपाल असमान र अप्राकृतिक रङ उत्पन्न हुन सक्छ । मेहन्दी चाँडै फिक्का पनि हुन्न । त्यसैले बारम्बार लगाउनाले गाढा र कहिलेकाहीँ दागदार रङ्ग बन्दछ । यसलाई हटाउन मुस्किल हुन सक्छ । रासायनिक रङलाई त सजिलै फिक्का बनाउन सकिन्छ । तर मेहन्दीको रङ स्थिर हुन्छ । यसलाई हल्का बनाउन वा क्षति बिना पूर्ण रूपमा हटाउन गाह्रो हुन्छ ।

मेहन्दीको बारम्बार प्रयोगको सबैभन्दा ठुलो बेफाइदा भनेको पछि कृत्रिम रङले कपाल रङ्गाउन लगभग असम्भव हुन्छ । मेहन्दीको तहले एउटा अवरोध सिर्जना गर्छ जसले रासायनिक रङहरूलाई कपालको रेसामा प्रवेश गर्नबाट रोक्छ । वा लाग्दैन । तसर्थ, मेहेन्दी कपाल रङ्ग्याउन एक खाले प्राकृतिक र परम्परागत उपाय भए पनि यसको अत्यधिक प्रयोगबाट बच्नुपर्छ ।एजेन्सी

 

  • मेहन्दी
सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.