• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

यी तीन चिजको सेवनले पुर्‍याउँछ मस्तिष्कमा क्षति

  •   सोमबार, बैशाख २३, २०८२ मा प्रकाशित

काठमाडौँ । राम्रो खानापान शरीरको लागि मात्र होइन, दिमागको लागि समेत महत्त्वपूर्ण छ । यसले शरीर तन्दुरुस्त रहन्छ र मन पनि सबै चिन्ताबाट मुक्त हुन्छ । कयौँ अनुसन्धानहरूले पनि यस्तै दाबी गर्छन् ।

मस्तिष्कको स्वास्थ्यको लागि केही कुराहरू कहिले पनि छुनु हुँदैन भन्ने सुझाव दिने केही अध्ययनहरू पनि भएका छन् । स्नायु वैज्ञानिकहरूका अनुसार खराब स्वास्थ्य बानीले संज्ञानात्मक कार्यमा नकारात्मक प्रभाव पार्छ र बिस्तारै डिमेन्सियाको जोखिम बढ्छ ।

यी विभिन्न अध्ययनहरूको आधारमा, आजको यस लेखमा हामी तपाईँलाई तीन वटा यस्ता कुरा वा बानीहरूबारे बत्ताउनेछौँ जुन अपनाउन सके डिमेन्सियाको जोखिम कम गर्न सकिन्छ ।

यूपीएफ अर्थात् अल्ट्रा–प्रशोधित खानेकुरा
यस्ता खानेकुरामा चिनी, नुन, कृत्रिम तत्त्व र अनस्याचेरेटेड फ्याटको मात्रा उच्च हुन्छ । यी सुविधाजनक अनि प्याकेजमा आउने यस्ता खानेकुराले मस्तिष्क सहित सम्पूर्ण शरीरमा इनफ्लेमेशन निम्त्याउँछ । यूपीएफले खतरनाक परिणामहरू निम्त्याउन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानले शरीरमा यूपीएफको नकारात्मक प्रभाव प्रमाणित गरेको छ ।

यसमा मुटु रोग, क्यान्सर, मेटाबोलिक सिन्ड्रोम, मोटोपना, गैर९अल्कोहलयुक्त फ्याटी लिभर रोग, टाइप २ मधुमेह, र अकाल मृत्युको बढ्दो जोखिम समावेश छ । तपाईंले दैनिक १० प्रतिशत प्रशोधित खाना पनि खानुहुन्छ भने, डिमेन्सियाको जोखिम २५ प्रतिशतले बढ्छ भनेर २०२२ मा न्यूरोलोजीमा प्रकाशित एक अध्ययनले देखाएको छ ।

धेरै तताउनु हुन्न खानेकुरा
खानालाई उच्च तापक्रममा ग्रिलिङ, फ्राइङ वा ब्रोइलिङ गरेर पकाइन्छ, यसले उन्नत ग्लाइकेसन एन्ड–प्रोडक्ट्स ९एजीआई० सिर्जना गर्छ र यसले मस्तिष्कमा अक्सिडेटिभ तनाव र इन्फ्लेमेशन निम्त्याउँछ । यो सिधै एमाइलोइड प्लाकहरूसँग सम्बन्धित छ। यो त्यही प्रोटिन हो जो अल्जाइमर रोगमा मस्तिष्कमा बन्दछ । त्यसैले उच्च तापक्रममा नभएर खानालाई सकेसम्म धेरै बाफमा पकाउन सल्लाह दिइन्छ ।

कृत्रिम चिनी
चिनीको विकल्पको रूपमा प्रयोग गरिने स्वीटनरहरू स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छन् । यसलाई शून्य क्यालोरी विकल्प त भनिन्छ । तर हालैका अध्ययनहरूले केही कृत्रिम गुलियो पदार्थहरूले आन्द्राको ब्याक्टेरियालाई इन्फ्लेमेशन बढाउने तरिकाले परिवर्तन गर्न सक्ने देखाएको छ । यसले संज्ञानात्मक कार्यलाई असर गर्न सक्छ अनि सम्भावित रूपमा न्यूरोडिजेनेरेटिभ विकारहरूको जोखिम पनि बढाउन सक्छ । कम क्यालोरी भएको स्वीटनर एस्पार्टेमले स्मरणशक्ति र सिकाइलाई कमजोर बनाउने देखाएको छ । कृत्रिम स्वीटनरको लामो समयसम्म प्रयोगले स्ट्रोक, मुटु रोग र अकाल मृत्युको जोखिम बढाउन सक्ने अन्य अध्ययनहरूले देखाएका छन् ।

अस्वीकरणस् यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । एजेन्सी

 

  • मस्तिष्कमा क्षति
सोमबार, बैशाख २३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.