• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

काठमाडौँ । हिजोआजको व्यस्त जीवनशैली, अनियमित खानपान बानी, अत्यधिक तनाव र व्यायामको कमीका कारण मुटु रोगको सिकार हुने मानिसको सङ्ख्या बढिरहेको छ । मुटु मांसपेशीबाट बनेको निकै महत्त्वपूर्ण अङ्ग हो । यसको काम सम्पूर्ण शरीरमा रगत आपूर्ति गर्नु हो ।

मुटुमा रगत पुर्‍याउने नलीहरूमा अवरोध हुँदा, रगत नपुगेको मुटुको भागका मांसपेशीहरू मर्न थाल्छन् । जसका कारण मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

जब मुटुको कुनै भागको मांसपेशी रगतको कमीले मर्छ वा काम गर्न बन्द गर्छ, त्यसलाई हृदयाघात भनिन्छ । विश्वभर मुटु रोगबाट हुने धेरैजसो मृत्यु हृदयाघातका कारण हुने गरेको छ । यदि तपाईँ पनि यो रोगबाट बच्न चाहनुहुन्छ भने, तपाईँले आफ्नो केही बानीहरू परिवर्तन गर्नुपर्नेछ र राम्रा बानीहरू अपनाउनुपर्नेछ ।

कोलेस्ट्रोल नियन्त्रणमा
कोलेस्ट्रोललाई आफ्नो मुटुबाट टाढा राख्नुहोस् । कोलेस्ट्रोल बढ्यो भने मुटु रोगको जोखिम बढ्छ । त्यसैले, यदि तपाईंको रक्तचाप वा कोलेस्ट्रोल उच्च छ भने, यसलाई नियन्त्रण गर्न समयमै औषधि लिनुहोस् र आफ्नो खानपिनको राम्रो ख्याल राख्नुहोस् ।

धेरै प्रशोधित चिनी खाने
आजकल, हाम्रो मुटुको स्वास्थ्यलाई सबैभन्दा बढी हानि पुर्‍याउने कुरा भनेको प्रशोधित चिनी बढी खानु हो । धेरै गुलियो खाने लतका कारण मधुमेह, शरीर सुन्निने र मुटु कमजोर हुने जस्ता समस्याहरू देखा पर्दै छन् ।

यदि तपाईँले आफ्नो आहारबाट प्रशोधित चिनीलाई पूर्ण रूपमा हटाइदिनुभयो भने भित्री बोसो, मधुमेह र समयपूर्व मुटु रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ । आफ्नो खानामा प्रशस्त फलफूल र तरकारीहरू समावेश गर्नुहोस् । तपाईँले जति कम प्रशोधित चिनी खानुहुन्छ, त्यति नै फलफूल स्वादिष्ट लाग्नेछ ।

धूम्रपानबाट टाढा रहने

हृदयाघात भएपछि पनि बिडी–चुरोट पिइरहने धेरै बिरामीहरूको एक वर्ष भित्र मृत्यु हुन सक्ने रोमको एक अस्पतालका डाक्टर फुरियो कोलिभिचीले आफ्नो अनुसन्धानमा पत्ता लगाएका थिए । यसको अर्थ मुटु रोगीहरूका लागि धूम्रपान धेरै खतरनाक छ र उनीहरूले यसबाट पूर्ण रूपमा टाढा रहनु पर्छ । धूम्रपानका कारण हृदयाघात भएकाहरूले त झन् यो पिउनै हुन्न ।

कम व्यायाम गर्ने वा बसेर काम गर्ने

व्यायामको लागि समय ननिकाल्नु मुटुको लागि सबैभन्दा खराब कामहरू मध्ये एक हो । विज्ञहरूका अनुसार वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट ९साढे दुई घण्टा० हल्का व्यायाम गर्नुपर्छ र दुई दिनसम्म मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्नुपर्छ । तर इमानदारीपूर्वक भन्नुपर्दा थोरै यताउति गर्ने वा हिँडडुल गर्नु पनि केही न केही फाइदाजनक छ ।

लामो समयसम्म बसिरहनु स्वास्थ्यको लागि पनि राम्रो होइन, विशेष गरी मुटुको लागि । यसले धेरै रोगहरूको जोखिम बढाउँछ । लामो यात्रामा एकोहोरो बसिरहँदा स्वास्थ्य बिग्रिन सक्छ । आफ्नो मुटु स्वस्थ राख्न, धेरै हिँड्नुहोस् र कम बस्नुहोस् ।

निकोटिन तान्ने

कुनै पनि रूपमा श्वासप्रश्वासको माध्यमबाट निकोटिन शरीर भित्र पुर्‍याउनु स्वास्थ्यको लागि सुरक्षित हुन्न । हालैका वर्षहरूमा, भेपिङ, वा ई–चुरोटलाई चुरोटको सुरक्षित विकल्पको रूपमा प्रचार गरिएको छ । फोक्सोलाई हानी पुर्याउनुको अलावा, ई–सिगरेटमा रहेको निकोटिन जस्ता केही पदार्थहरूले मुटुलाई पनि हानि पुर्याउन सक्छ भनेर विज्ञहरू भन्छन् ।

दुखाइ कम गर्ने औषधिको बढी सेवन

टाउको दुखाइ वा अन्य पीडाले हामीलाई सताउँछ, हामी प्रायः डाक्टरलाई सोध्दै नसोधी आफैँ आइबुप्रोफेन र नेप्रोक्सेन जस्ता औषधि खान्छौं । तर यस्ता दुखाइ निवारक औषधि सेवन गर्नाले हृदयाघात र स्ट्रोकको जोखिम बढ्न सक्ने अनि जति लामो समयसम्म यस्ता औषधिको सेवन गरिन्छ जोखिम पनि त्यति नै बढ्छ भनेर २०१५ मै अमेरिकी स्वास्थ्य एजेन्सी एफडीएले चेतावनी दिएको थियो ।

तारेको खानेकुरा

फ्राइड चिकेन वा चीज हालिएको म्याकारोनी जस्ता चीजहरू खान्न भन्न त गाह्रै हुन्छ । तर यो सत्य हो कि यी र यस्तै धेरै अन्य खानेकुरामा स्याचुरेटेड फ्याट र धेरै चिनी हुन्छ । यो हाम्रो मुटुको लागि धेरै हानिकारक हुन्छन् । यस्ता खानेकुरा खाने मानिसहरूमा प्रायः हृदयाघात, उच्च रक्तचाप र मधुमेहको जोखिम बढी हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ । धेरै तारेको र गुलियो खानाको सेवन कम गर्नुहोस् । यो तपाईंको मुटुको स्वास्थ्यको लागि राम्रो हुन्न । एजेन्सी

 

  • यी ७ बानी
बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.