झापा । मेचीनगर नगरपालिका-९ थोप्ले बिराम बस्ने मणिराज अधिकारीको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, घरमा रहेका लत्ताकपडा, भाँडावर्तन, फर्निचर, नगद, अन्नपात लगायतका सामान जलेर करिब १० लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














