• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

नि:शुल्क स्वास्थ्य शिविरमा ४ सय ४६ जनाले लिए विशेषज्ञ सेवा

  •   सोमबार, जेठ १३, २०८२ मा प्रकाशित

धनगढी । स्वस्तिक अस्पताल धनगढीले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन अस्पतालले शिविर संचालन गर्दे आएको हो ।

आइतबार कैलारी गाँउपालिकाको–६ बनकट्टामा अस्पतालले शिविर संचालन गर्यो । शिविरमा स्वास्थ्य सेवा लिन आएकी ८० बर्षिया घुलिया चौधरी खुशी भईन् ।

उनको आर्थिक अवस्था कमजोर छ । स्वास्थ्य चेकजाँच गर्न अस्पताल जान नसकेकी उनले नि:शुल्क औषधी उपचार पाएपछि धेरै खुशी भइन् ।
घुलिया चौधरी मात्र होइन, नि:शुल्क स्वास्थ्य शिविरमा ७८ वर्षका विपत् राम चौधरीले पनि नि:शुुल्क उपचार पाए ।

हाडजोर्नीका बिरामी रहेका उनलाई विशेषज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिए पछि उनमा पनि खुशिको सिमा नै थिएन ।
त्यस्तै,७० वर्षीय प्रदेशी चौधरी र ६० वर्षिया पुनिदेवी जाग्रीले अस्पतालको टिम र गाँउपालिकालाई धन्यवाद दिइन । ‘अस्पताल जान स्वास्थ्यले साथ दिँदैन, गाउँमै डाक्टर आएर औषधी र सेवा दिएकोमा हामी खुशी छाैँ ।

शिविरमा ४ सय ४६ जनाले स्वास्थ्य सेव लिएको स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

शिविरमा जनरल फिजिसियन डाक्टर सुनील पाण्डे, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर ईन्द्रबहादुर शाह, नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट,जनरल ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी, मिर्गाैला तथा मुत्ररोग प्रणाली रोग विशेषज्ञ डाक्टर जोनस तिवारी र मेडिकल अधिकृतद्धय डाक्टर मधु स्वपना र डाक्टर सञ्जयविक्रम चौधरीले बिरामीको चेकजाँच गरेका थिए ।
शिविरको उद्घाटन वडाअध्यक्ष प्रेमबहादुर चौधरीले गरेका थिए ।

उनले नि:शुल्क स्वास्थ्य शिविर माफर्त स्थानीय वडाबासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुशी व्यक्त गरे । उद्घाटन कार्यक्रममा स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष तिवारीले विशेषज्ञ डाक्टर सहित स्वास्थ्य सेवा दिन र स्वास्थ्यमा सवैको पहुँच पुर्याउन अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर अभियान सञ्चाल गरेको बताए ।

कैलारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार रानाले स्वस्तिक अस्पतालसंगको सहकार्य तथा समन्वयमा २ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

उनले पहिलोे चरणमा कैलारी गाँउपालिका–६ को जानकी माध्यामिक बिद्यालय परिसरमा गरिएकाे र दोश्रो चरणको जेठ १७ गते शनिवार  कैलारी गाँउपालिका –१ को दिपेन्द्र माध्यमिक विद्यालय परिसरमा शिविर आयोजना गरिने बताए ।

  • विषेशज्ञ सेवा
सोमबार, जेठ १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.