कैलाली । कैलालीमा एक जना पानीमा डुबी वेपत्ता भएका छन् । कैलालीको, टीकापुर २ मुलपानी स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा संतोष धामी नदीमा डुबी वेपत्ता भएका हुन् । जानकी १ दुर्गौली बस्ने बर्ष १७ को धामी लगायतका ६ जना कर्णाली नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको र , खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














