• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

राजनीतिसँगै उत्पादनलाई पनि अगाडि बढाएका भट्ट

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ का स्थानीय गोकर्ण भट्टले माछापालन व्यवसाय सुरु गरेका छन् । राजनीतिसँगै उत्पादनलाई पनि अगाडि बढाउने उदेश्य बोकेर लागेका उनले १ बिगाह ५ कठ्ठा जमिनमा माछापालन व्यवसाय सुरु गरेका हुन् ।

केही समय अगाडिदेखि व्यवसाय सुरु गरेको उनले बताए । ‘३० हजार माछाका भुरा (पंंगेसियस) पोखरीमा हालेको छु’ उनले भने ‘दानका लागि मात्रै दैनिक १० हजार खर्च हुन्छ ।’ माछाका भुरादेखि चारो (दाना) सबै भारतबाट ल्याउने गरेको उनले बताए । ‘नेपालमा के छ ? यहाँ केही पनि छैन्’ उनले भने ‘माछादेखि आवश्यक पर्ने सबै बस्तु भारतबाट नै आउने गर्दछ ।’

७ महिना भित्र माछा उत्पादन भइ बेच्ने हुने उनले बताए । बजारको समस्या नभएको बताउँदै उत्पादन भइसकेपछि व्यापारीहरु किन्नका लागि पोखरीमै आउने गरको उनले बताए ।

उनले भने ‘हुन त मेरो यो माछापालन व्यवसाय १० बर्षदेखिको हो । मैले अर्कोलाई भाडामा दिएको थिए । तर, म उनीहरुसंग खासै सन्तुष्ट भएन पछि मैले यो वर्षबाट आफै संचालन गर्नुपर्छ भनेर सुरु गरेको हुँ ।’ उनले भने ‘राम्रो गर्ने कृषकलाई भारत सरकारले ९० प्रतिशत अनुदान दिएको छ तर नेपालमा पहुँचको भरमा या शक्तिको आडमा कृषकलाई अनुदान दिने गरिएको छ । यहाँ वास्तविक कृषक हुन वा होइनन् नछुट्याइकन अनुदान दिइन्छ । वास्तविक कृषकले नेपालमा अनुदान पाएको बिरलै घटना हुन सक्छ ।’

यो व्यवसाय निरन्तर रुपमा अगाडि बढाउँदै लैजाने उदेश्यका साथ बढेको उनले बताए । माछामा चाहिने आवश्यक सामग्री दैनिक युटुबमा सर्च गरेर हेरेर सोही अनुसार ल्याउने गरेको उनले बताए । ‘नयाँ केही भेटाउना साथ म खरिद गर्न गइहाल्छु’, उनले भने ‘आजभोलि माछाकै हेरचाहमा दैनिकी गइरहेको छ ।’

त्यस्तै,उनले राजनीति सामाजिक सेवा भएको उनले बताए । उनले भने ‘राजनीति गर्नुहुन्न मैले भनेको होइन् । राजनीति पनि गर्ने उत्पादनलाई पनिसंगै लगेर जाने भनेको हो ।’ उनले राजनीतिलाई मागी खाने भाँडोको रुपमा नेपालका राजनीतिक दलका नेताहरु लागिरहेको बताए । ‘राजनीति शुद्ध सामाजिक सेवा हो । यस्लाई मागी खाने भाँडो बनाइनु हुँदैन’ उनले भने ‘राजनीति गर्ने मान्छै कुनै न कुनै व्यवसायमा लागेको हुनुपर्छ ।’

शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.