डडेल्धुरा । डडेल्धुरामा फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरी सिंह पाली रहेका छन् । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको मिति २०८०।११।२९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र रु.२,००,०००।–
(दुई लाख) जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.५ बस्ने बर्ष २७ का पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ अमरगढी न.पा. ५ तुफानडाँडाबाट पक्राउ गरेको हो ।
फरार पाली पक्राउ
फरार पाली पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













