काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) एक तोला सुन एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, चाँदी एक तोलाको दुई हजार १६५ रुपैयाँमा कारोबार भएको छ। आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो।