• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

कैलालीका १३ पालिकाले नीति, कार्यक्रम र बजेट पेस

  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित

धनगढी । कैलालीका १३ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र नगर वा गाउँसभा आयोजना गरी नीति तथा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले २ अर्ब ५६ करोड ४ लाख र चालु खर्च १ अर्ब ३८ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ । त्यस्तै पूँजीगत खर्चतर्फ १ अर्ब १८ करोड २९ लाख,आन्तरिक आय ५४ करोड ७९ लाख,संघीय सरकारबाट ९९ करोड ९ लाख,प्रदेश सरकारबाट ११ करोड २२ लाख मौज्दात ३३ करोड ३२ लाख रहेको छ ।विशेष कार्यक्रमहरूमा‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ “हाम्रो धनगढी, सफा धनगढी” विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक,सन्ध्याकालीन बजार, सीप तथा रोजगार मेला‘जहाँ खाली, त्यहाँ हरियाली’ जस्ता कार्यक्रम प्रस्तुत गरेको हो ।

गोदावरी नगरपालिका — बजेट १ अर्ब १८ करोड ५४ लाख संघीय समानीकरण १९ करोड ८० लाख संघीय सशर्त अनुदानस् ४१ करोड ७२ लाख प्रदेश सशर्त अनुदान ३ करोड ५२ लाख ,आन्तरिक स्रोत १५ करोड ९ लाख वन रोयल्टी ६ लाख मौज्दात ३ करोड ५० लाख बजेट रहेको छ ।

लम्कीचुहा नगरपालिका — बजेट १ अर्ब २० करोड ९९ लाख चालु खर्च ७६ करोड ७५ लाख,पूँजीगत खर्च ४४ करोड २४ लाख संघीय सरकारबाट ५५ करोड २९ लाख,आन्तरिक स्रोत ४३ करोड ८७ लाख ,समावेशी र पूर्वाधारमैत्री योजना प्राथमिकतामा राखेको छ ।

जानकी गाउँपालिका — बजेट ९१ करोड ३७ लाख ,चालु खर्च ४५ करोड ८८ लाख,पूँजीगत खर्च ४५ करोड ४८ लाख,संघीय शसर्त अनुदान ४६ करोड ३ लाख ,प्रदेश अनुदान ८ करोड ९७ लाख आन्तरिक स्रोत ३ करोड १६ लाख छ ।

विशेष कार्यक्रमहरूमा

प्रशासनिक भवन निर्माण — ५ करोड,शव वहान खरिद — ३० लाख,बालमैत्री स्थानीय शासन — ३७ लाख,खाद्यान्न उत्पादनमा आधारित अनुदान — १२ लाख रहेको छ ।

कैलारी गाउँपालिका — बजेट ७२ करोड २५ लाख,कार्यालय सञ्चालन ११ करोड ५४ लाख,समपूरक कोष ५ करोड २५ लाख भूमि व्यवस्थापन ६० लाख छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता २५ लाख छ ।

 गौरीगंगा नगरपालिकाको १ अर्ब १ करोडको बजेट सार्वजनिक
गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार १८औँ नगरसभामा उपप्रमुख भोजबहादुर वमले बजेट प्रस्तुत गरेका हुन्, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको छ।

बजेटमा संघीय समानीकरण, सशर्त, समपूरक तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरू समावेश गरिएको छ। आन्तरिक स्रोततर्फ मूल्य अभिवृद्धि कर, घरजग्गा दस्तुर, सवारीकर र स्थानीय राजस्वबाट आय संकलन गरिनेछ।

प्रमुख बजेट विनियोजन

सामाजिक सुरक्षा तथा संरक्षण १७ करोड ८९ लाख

प्रशासनिक खर्च १५ करोड ७१ लाख

स्वास्थ्य १ करोड ६६ लाख

पूर्वाधार विकास ३ करोड ७८ लाख

शिक्षा, युवा र खेलकुदस् ७ करोड १० लाख

वडागत बजेट ९ करोड २२ लाख

कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, र सांस्कृतिक प्रवर्द्धनमा पनि बजेट छुट्याइएको छ।

घोडाघोडी नगरपालिकाको १ अर्ब १ करोडको बजेट सार्वजनिक घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब १ करोड ४० लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट २१औँ नगरसभामा उपप्रमुख तथा बजेट समिति संयोजक गुलिया कुमारी चौधरीले प्रस्तुत गरेकी हुन्।

बजेट स्रोतअनुसार

आन्तरिक आय १४ करोड ८१ लाख

संघीय सरकारबाटस् समानीकरण अनुदान १९ करोड ३ लाख, सशर्त ३ करोड ९० लाख, समपूरक २ करोड २५ लाख, विशेष २ करोड ७४ लाख, राजस्व बाँडफाँड १ करोड ३६ लाख प्रदेश सरकारबाट समानीकरण २ करोड २५ लाख, समपूरक ३ करोड ३७ लाख, विशेष ७५ लाख, सशर्त ६० लाख, राजस्व बाँडफाँड ५८ लाख चालु वर्षको ९७ करोड ४४ लाखको बजेटभन्दा करिब ३ करोड रुपैयाँले बढी बजेट प्रस्तुत गरिएको हो।

उपप्रमुख चौधरीका अनुसार बजेटका मुख्य उद्देश्यहरूमा दिगो विकास, रोजगारी सिर्जना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, स्वास्थ्यमा पहुँच, र प्रविधिमैत्री सेवा रहेका छन्।

कैलालीका सबै १३ स्थानीय तहहरूले तोकिएको समयमै नीति तथा बजेट प्रस्तुत गरेर विधिसम्मत अभ्यासलाई निरन्तरता दिएका छन्। धनगढी उपमहानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको हो भने अन्य पालिकाहरूले पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र समावेशीतामा केन्द्रित नीति तथा कार्यक्रम ल्याएका छन्।

 

  • बजेट पेस
बुधबार, असार ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.