• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

कैलालीमा सिकलसेल एनिमियाका बिरामी बढ्दै

  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित

धनगढी । कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्न थालेका छन् । प्रायः चौधरी थारु समुदायमा देखिने यो रोगका बिरामी जिल्लामा वर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

चालु आवको हालसम्म थारु बाहुल्य क्षेत्रमा शिविरमार्फत मिति यही असार ९ गतेदेखि सञ्चालन भएको स्क्रिनिङ्ग शिविरमा एक हजार दुई सय ६७ जनाको रगत परीक्षण गर्दा १ सय ४५ जनामा सिकलसेल वाहक (ट्रेड) देखा परेको स्वास्थ्य कार्यालय कैलालीका नसर्ने तथा सिकलसेल सम्बन्धी रोगका श्रोत व्यक्ति मीनबहादुर धामीले जानकारी दिए ।

जिल्लाका आठ वटा पालिकाका ८ ठाउँमा शिविरमार्फत थारु समुदाय बाहुल्य क्षेत्रमा निःशुल्क रगत जाँच गरिएको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कन्फर्म परीक्षणको लागी पठाईएको उनले बताए ।

सिकलसेल पुष्टि भएकाले जीवनभर उपचार गर्नुपर्ने हुन्छ । ‘बाहक (ट्रेड) देखा परेकाले रोग सार्न सक्ने भएकाले महिला र पुरुषले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गर्नुपर्ने हुन्छ’ उनले भने ‘महिला र पुरुष दुबै जना बाहक(ट्रेड) देखा परेकाले विवाह गर्दा बच्चाहरु रोगी जन्मन सक्छन् ।’

उनले यो बंशानुगत रोग भएकाले सिकलसेल भएका आमाबुवाबाट जन्मेको सन्तानमा सर्ने बढी सम्भावना रहने बताए । ‘यो प्रायः थारु समुदायमा देखिने गरेको छ’, उनले भने ‘बंशानुगत रोग भएकाले दुबै जनामा सिकलसेल छ भने उहाँहरुबाट जन्मिने सन्ततीमा रोग सर्ने सम्भाना बढी हुन्छ ।’ उनले भने ‘सिकलसेल भएका बिरामीको पूर्णरुपमा उपचार हुँदैन् । जीवनभर उपचार गर्नुपर्ने हुन्छ । रगत रिफ्रेसमेन्ट गरिराख्नु पर्ने हुन्छ ।’

उनले भने ‘सिकलसेल रोग लागेमा हाडजोर्नी दुख्ने,थकाइ लाग्ने,रक्त अल्पता हुने जस्ता समस्या हुने गर्दछन् । बाहक (ट्रेड) भएका व्यक्तिमा खासै समस्या नदेखिने र देखिए पनि सामान्य हुने गर्छ ।’ चालु आवमै चौधरी थारु बाहुल्य क्षेत्र भएकाका अन्य पालिकामा पनि सिकलसेलको स्किनिङ्ग शिविर सञ्चालन गरिने उनले बताए । परीक्षण र निदान हुन थालेपछि जिल्लामा सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । सरकारले सिलकलेल भएका बिरामीलाई १ लाखसम्मको उपचार गर्ने गरेको उनले बताए ।

उनले भने ‘बिरामीले जीवनभर उपचार गर्नुपर्ने भएकोले एक लाखले नपुग्ने बताउने गरेको र सीपमुलक तालीम दिएर आयआर्जनका कार्यक्रम गरिदिएको भए उपचारसँगै जीविकोपार्जमा सहज हुने बिरामीले बताउने गरेका छन् ।’

शनिबार, असार १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.