• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

बंगुरपालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै प्रशुनारायण

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका प्रशुनारायण चौधरी बंगुरपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । १४ बर्षदेखि बंगुरपालन गर्दै आएका उनले बार्षिक १२ लाख आम्दानी गर्ने गरेका छन् ।

२०६९ सालमा बंगुरपालन गर्ने सोच बनाएका उनले ८० हजार ऋण लिएर बंगुरको खोर निर्माण गरेर केही बंगुर पाल्न थाले । बंगुरपालन फष्टाएपछि बंगरको संख्या ४ सय भन्दा बढी भएको उनले बताए । पहिला उनले मासुको लागि बंगुर पाल्ने गरेका थिए भने अहिले उनी पाठापाठी उत्पादनका लागि बंगुरपाल्ने गरेका छन् ।

उनले वाषिक  ४५० वंगुरका पाठापाठी बेच्ने गरेका छन् । प्रति जोडा पाठापाठीको ६ हजारका दरले बिक्री गर्ने गरेको उनले बताए । उनले भने ‘वार्षिक ३० लाखको बिक्री हुन्छ । सबै खर्च कटाएर बिक्री रकमको ४० प्रतिशतले करिव १२ लाख फाइदा हुने गर्दछ ।’ ‘परिश्रम धेरै गर्नुपर्छ । मासु बिक्रीका लागि पालेका बंगुरमा यती मेहनत गर्नु पर्दैनथ्यो । तर आज भोलि पाठापाठी उत्पादनमा मेहनत धेरै गर्नु परेको छ’ उनले भने ‘अहिले मसँग २७ वटा बंगुर रहेका छन् । पाठापाठी उत्पादन गर्नका लागि धेरै बंगुर आवश्यक हुँदैन् ।

नेपाल सरकारले आफू जस्ता कृषकलाई हेप्ने गरेको उनले बताए । सरकारले कृषकलाई उकास्नु भन्दा पनि विस्थापित गरेको उनको भनाइ छ । अहिलेसम्म सरकारले केही नगरेको उनले बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीबाट ९० हजार अनुदान बाहेक केही पनि नपाएको उनको गुनासो छ ।

बंगुरको बजार हुँदा पनि बधशाला नभएका कारण समस्या रहेको बताए । उनले भने ‘पहिला म मासुको लागि पालेका बंगुर बर्दिया बधशाला लैजान्थे साह्रै समस्या हुन्थ्यो । बंगुर त्यति टाढा लिदा दुःख त हुने नै भयो । त्यही कारण म पाठापाठी उत्पादन तिर लागेको हुँ ।’

‘सुदूरपश्चिम क्षेत्रमै बधशाला भइदिएको भए कष्ट हुने थिएन २ बंगुरपाल्ने ४ पाल्थे सरकारले यो व्यवस्था गर्न जरुरी छ’ उनले भने । आफुले उत्पादन गरेको बंगरको पाठापाठी किन्न घरमै आउने गरेको उनले बताए । ‘कोल्डस्टोर छैन,कृषकलाई समस्या त छ नी ?’ उनले थपे ‘सरकारबाट पाइने अनुदान वास्तविक कृषकसम्म पुग्न नपाउँदै बिचौलियाको हातमा जान्छ । यस्ता समस्याका कारण कृषक मारमा पर्दै गएका छन ।’ उनले भने ‘काम गर्न सक्यो भने फाइदा छ नी । जसोतसो गरिरहेको छु । परिवारको घरखर्च,बालबच्चाको पढाइलेखाइ खर्च यसैबाट छ ।’

बंगुरको फाइदाबाट ईटा र मसला उद्योगमा लगानी

प्रशुनारायणले बंगुरपालनबाट भएको फाइदाबो रकम ईटा र मसला उद्योगमा लगानी गर्ने गरेको बताए । ‘दुई दाजुभाइ छौँ । बंगुरपालनको फाइदाबाट ईटाभट्टा र मसला उद्योगमा पनि लगानी गरेका छौँ ।’

‘मैले ईटाभट्टा र बंगुर फर्म हेर्ने गरेको छु । भाइले मसला उद्योग समाल्ने गरेको छ ।’ उनले भने ‘लगानी केही बंगुरको फाइदाबाट छ । केही कृषि विकास बैंकबाट ऋण लिएको छु । आम्दानीबाट तिर्दै गएको छु । करिब ६० लाख बैंकको ऋण छ ।’

उनले भने ‘अहिले आफूलाई भ्याइनभ्याइ कामको लोड छ ।मसलाको व्यवस्थापन, भुसी ईटाको व्यवस्थापनमा समय खर्चिने गरेको छु ।’
‘ईटा सिजनमा उत्पादन हुन्छ,बर्षायाममा बन्द हुन्छ’ उनले भने ‘मसला उद्योग सधै सञ्चालन भइरहन्छ’ उनले भने ‘राम्रो भइरहेको छ,ऋण तिर्न र बचत राम्रै भइरहेको छ ।’

ईच्छाशक्ति र काम गर्ने जोस भए नेपालमै राम्रो कमाइ रहेको उनले बताए । जोसजागर नभएपछि जहाँ गएपनि केही नहुने उनको भनाइ छ । सानो लगानीबाट आफ्नै देशमा राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ ।

बिहिबार, असार २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.