• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

राजनीतिसँगै व्यापारमा जमेका नेपालु

  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–१९ फुलबारीका नेपालु चौधरी व्यवसायसँगै राजनीतिमा क्रियाशिल भएर लागेका छन् । नेकपा एमाले पार्टीमा क्रियाशिल चौधरी २०५४ सालमा साबिकको फुलबारी गाउँविकास समिति वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै उनले २०५६ सालदेखि हार्डवयर व्यवसाय सञ्चालन गर्दै आएका छन् । २०४४ सालमा अध्ययनका क्रममा राजनीतिसँग जोडिएका उनले २०४९ सालदेखि एमाले पार्टीमा सक्रिय राजनीति सुरु गरेको बताए ।

सरल र मिजासिलो स्वभावका चौधरी पार्टीको सक्रिय राजनीतिसँग जोडिएको पाँच वर्षमै वडाध्यक्षको टिकट पाए र निर्वाचित पनि भए । त्यसैको फलस्वरुप उनी निरन्तर पार्टीको क्रियाशिल राजनीतिसँग व्यवसाय गर्दै आएका छन् ।

उनी वडा कमिटी सदस्य, इलाका सचिव, युवासंघका जिल्ला अध्यक्ष, दुई कार्यकाल केन्द्रीय सदस्य हुँदै एमाले पार्टीको जिल्ला सदस्य र जिल्ला कमिटीको उपसचिवसम्मको जिम्मेवारीमा रहे । हाल उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।

पार्टीको विभिन्न कमिटीमा लामो समयदेखि विभिन्न भूमिका कुशलतापूर्व निर्वाह गर्दै आएका उनी २०७४ सालमा भएको प्रदेश सभा सदस्य क्षेत्र नम्बर ५(१) बाट निर्वाचित भई प्रदेश सभाको विधायन मामिला समितिको सभापतिको जिम्मेवारीमा रहे ।

२०७९ सालको प्रदेश सभा सदस्यको पुनः उम्मेदवार बने र पार्टीभित्रका केही व्यक्तिका कारण पराजित बन्न पुगेको उनको तितो यथार्थ छ । उनी तत्कालिन नेपाली काँग्रेस, माओवादी र समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार रमेशसिंह धामीसँग झिनो मतअन्तरले पराजित भएका थिए ।

उनी भन्छन् राजनीति विशुद्ध समाज सेवा गर्नको लागि हो , व्यवसाय घरपरिवारको आर्थिक अवस्था मजबुद बनाउनका लागि गरिन्छ । तसर्थ राजनीति गर्ने व्यक्तिले व्यवसायमा जोडिनुपर्छ भनेर नै मैले राजनीतिसँगै व्यवसाय सञ्चालन गर्दै आएको हो ।

२०५६ सालमा ५० हजारको लगानीबाट सुरु गरेको उनको व्यवसायमा अहिले एक करोड बढीको लगानी छ । व्यवसाय बढाउन लगानी पनि बढाउनु नै पर्छ उनले भने त्यसका लागि बैंकबाट ऋण लिएको छु । उनले आफ्नो पसलमा दुई जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।

अहिले व्यापार व्यवसाय पहिलेको जस्तो छैन् । बैंक किस्ता तिर्न हम्मेहम्मे छ । मेरो मात्र होइन अहिले सबको व्यापार व्यवसायमा समस्या देखिएको छ ।
एक छोरा र तीन छोरीका अभिभावक चौधरीका छोराबुहारी जापान छन् । कान्छी छोरी बीएलएलबी अध्ययनरत छिन् भने दुई छोरीको विवाह भइसकेको छ ।

  • नेपालु
शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.