• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सवारी कारबाहीबाट ४ करोड ४१ लाख राजस्व संकलन

  •   बिहिबार, साउन १५, २०८२ मा प्रकाशित

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीले गत आर्थिक वर्ष २०८१/८२ मा सवारी कारवाहीबाट ४ करोड ४१ लाख ५१ हजार राजस्व संकलन गरेको छ । ६१ हजार ५७६ सवारी साधन कारवाहीबाट सो राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक बर्ष २०८०।०८१ मा ७३ हजार ४७९ सवारी साधन कारवाही गरिँदा ४ करोड ८९ लाख ८७ हजार राजस्व संकलन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले निशाना न्युजलाई जानकारी दिए ।

उनले आर्थिक बर्ष २०८१।०८२ मा एक हजार २०३ सवारी दुर्घटना हुँदा १९२ जनाको मृत्यु भएको बताए । सवारी साधन दुर्घटनाबाट १४२ पुरुष , ३३ महिला, १२ बालक र ५ बालिकाको मृत्यु भएको उनले बताए । आर्थिक बर्ष २०८०।८१ मा ३०९ सवारी साधन दुर्घटना भएका र दुर्घटनामा १७२ जनाको मृत्यु भएको उनको भनाइ छ ।

गत आर्थिक बर्षमा दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक ट्याङ्कर ५०,टिप्पर १९,डोजर ८,बस ५६, माईक्रो ४७,जिपकार १५०,ट्याक्टर ७९,टेम्पो ७२,मोटरसाइकल १ हजार २९, शारीरिक शक्तिबाट चल्ने १५७ र अन्य ५९ गरी जम्मा एक हजार ७२६ सवारी साधन रहेको उनले बताए ।

गत आर्थिक वर्ष २०८१।८२ मा तीब्र गतिले ७५२, मादक पदार्थ सेवनले १३६, ओभरटेकले ३२,मेकानिकल कारणले ५५,सडक/मौषमका कारण २६,चौपायाका कारण १९ र अन्य कारणले १८३ साधन दुर्घटनामा परेको उल्लेख छ ।

त्यस्तै,अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा तीब्र गतिले १८४,मादकपदार्थ सेवनले २४,ओभरटेकले १२,मेकानिकल कारणले २२ ,सडक/मौषमका कारण १५,चौपायाका कारण २१ र अन्य कारणले ३१ सवारी साधन दुर्घटनामा परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालक संग १ मिनेट कार्यक्रम अन्तरगत ५ हजार ९१३ पटक कार्यक्रम गर्दा दुई लाख ६ हजार १४९ जना चालक र सहचालक लाभान्वित भएको प्रहरी उपरीक्षक शाहीले बताए ।

स्कुल सम्पर्क कार्यक्रम अन्तरगत ३०१ पटक कार्यक्रम गर्दा २१ हजार ४२९ विद्यार्थी लाभान्वित भएका छन् । त्यसैगरी अभिभावकसँग ट्राफिक प्रहरी कार्यक्रम अन्तरगत ४८३ पटक कार्यक्रम गर्दा ९ हजार ९९९ जना अभिभावक लाभान्वित भएको उनको भनाइ छ ।

‘प्रत्येक हप्ताको शुक्रबार मादक पदार्थ तथा लेन अनुशासन सम्बन्धी जनचेतनामुलक कक्षा संचालन कार्यक्रम ५२ पटक गरेका थियौँ’ उनले भने ‘सोबाट एक हजार ५४३ जना लाभान्वित भएका छन् ।’ पहाडी रुट गोदावरीदेखि बुडर र बुडर देखी स्याउलेसम्म टाईम कार्डलाई कडा रुपमा लागु गरिएको र अत्तरिया पोष्टबाट भाडाका यात्रु बाहक बसहरुमा २ जना चालक भए नभएको टिसिए एपको प्रयोग गरी चेकजाचलाई निरन्तरता दिएको उनले बताए ।

पहिलोपटक २०८१ चैत १३ गतेदेखि ट्रेक्टर बहस कार्यक्रम संचालन गरिएको,सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरुमा हाल सम्म ट्राफिक प्रहरी र जनपद प्रहरीद्वारा संयुक्त रुपमा ६४ पटक कार्यक्रम संचालन गरी सो कार्यलाई पनि निरन्तरता दिएको उनले बताए ।

उनले भने ‘ट्याक्टर र अटोमा रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने कार्यलाई निरन्तरता दिइएको छ जसमा दुई हजार ९९० सवारी साधनहरुमा टाँस गरिएको छ ।’ तीब्र गतिलाई निरुत्साहित गर्न लिडार स्पिड गनको प्रयोग भइरहेको र सोको माध्यमबाट १४८ सवारी साधनलाई कारवाही गरिएको उनको भनाइ छ ।

डिजिटल चिट लागु गरी सुदूरपश्चिम प्रदेशका १२ स्थानबाट सो प्रणाली संचालन गरिएको र जसका कारण समयको बचत तथा अनावश्यक झन्झटको अन्त्य र पारदर्शी भइरहेको उनले बताए । चोरी पैठारी गरी संचालनमा रहेका ११ थान मोटरसाइकललाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा पठाइएको पनि उनले बताए । समग्र रुपमा दुर्घटना न्युनिकरणका लागि सक्दो प्रयासमा रहेको उनले बताए ।

बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.