अछाम । गए राति चौरपाटी गाउँपालिका-७ मार्कु बस्ने धन बहादुर बोगटीको घर नजिकै रहेको भान्सा कोठामा विद्युत सर्ट भई आगलागी हुँदा भान्सा कोठा पुर्णरूपमा जलेर करिब २ लाख ६८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी निय्न्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विद्युत सर्ट भईआगलागी
विद्युत सर्ट भईआगलागी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














