• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै सनोज

  •   मङ्गलबार, साउन २१, २०८२ मा प्रकाशित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाका कृषक सनोज चौधरी आजभोलि माछापालन व्यवसायमा जमेका छन् । १० लाख लगानीमा २०७८ सालमा दश कठ्ठा जमिनबाट उनले व्यवसाय सुरु गरेका थिए ।

अहिले उनी सो व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । सिजनमा १३ लाख ५० हजारको माछा बिक्री गर्ने गरेको उनले बताए । ’व्यवसाय सुरु गरेको ५ लट जति भयोे आम्दानी राम्रो भइरहेको छ’ उनले भने ’एक लटमा माछाको चारामा ९ लाख रुपैयाँ खर्च हुन्छ। सबै खर्च कटाएर २ लाख ५० हजार बचत हुने गर्छ ।’

भारतबाट मरेको माछा नेपाल आउन थालेपछि आफ्नै देशमा ताजा र स्वच्छ माछा ग्राहकलाई उपलब्ध गराउने उदेश्यले व्यवसाय सुरु गरेको उनले बताए । पंगशेष जातको माछा ग्राहकले बढी रुचाउने गरेको र यो जातको भुरा नेपालमा नपाइने भएकाले भारतबाट ल्याउनु परेको उनले बताए ।

कमनकार लगायतका भुरा गेटास्थित मत्स्य विकास केन्द्रबाट ल्याउने गरेको उनले बताए । एक सिजनमा पूरै घाटा भयो । करिब ४० क्विन्टल माछा म¥यो । त्यतिखेर व्यवसाय गरौँ की नगरौँ जस्तो भएको थियो’,उनले भने ‘बिचलित हुनु हुँदैन । किन छोड्ने भन्ने लाग्यो । अरुले पनि नछोड्न सुझाव दिए । त्यसपछि व्यवसाय छोेडिँन अहिले राम्रो भइरहेको छ ।’

उनले भने ‘काम गर्दा समस्या हुन्छ, तर बिचलित हुनु हुँदैन रहेछ । मेहनतको प्रतिफल पाइने रहेछ । घाटा लाग्यो भन्दैमा मैले यो व्यवसाय छोडेको भए असुल त परको कुरा हो लगानी सबै डुबेर जाने थियो ।’

माछा पोखरी निर्माणमा एक लाख अनुदान भेटेरिनरीबाट पाएको उनले बताए । गाँउपालिकाबाट मोटर,जाल, बोरिङ्गका लागि ५० हजारको अनुदान पाएको उनको भनाइ छ । गत वर्ष करिब १३ लाख ५० हजारको माछा बिक्री गरेको र खर्च कटाएर ३ लाख बचत भएको उनले बताए । खुला सीमा नाकाका कारण भारतीय सीमाबाट नेपालमा माछा आयात हुनुले यहाँका व्यवसायी मारमा पर्ने गरेको उनले बताए ।

‘उताबाट सस्तोमा आउँछ, नेपालका व्यवसायीले मूल्य पाउँदैनन् । भारतबाट आएको माछाको होलसेल मूल्य प्रतिकिलोको २२० र फुटकर ३ सय हुन्छ , हामीले उत्पादन गरेको माछा थोकमा २५० र फुटकर २८० हुन्छ ।’ नेपालमा उत्पादन माछाभन्दा भारतबाट आएका माछाको रेट सस्तो हुँदा बिचौलियाले कृषकलाई समस्यामा पारेको उनले बताए ।

उनीहरु नेपालमा माछा उत्पादन नहुने सिजनमा महङ्गोमा बिक्री गर्ने गरेको उनले बताए । चोरी पैठारीबाट आउने माछालाई नेपाल सरकारले कडाई गर्नुपर्ने उनको भनाइ छ । आफूले उत्पादन गरेबो माछा धनगढी,टिकापुर, बर्दिया,राजापुर,स्थानीय बजारमा खपत हुने गरेको उनले बताए ।

यो सिजनमा १३ हजार भुरा पोखरीमा हालिएको र ६० क्विन्टल उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ । उनले यसबाहेक अन्य काम नभएको बताउँदै उनले साढे ३ बिगाहमा धान खेती लगाएको बताए । १० जनाको परिवारको घरखर्च बालबालिकाको पढाइलेखाइ खर्च माछा व्यवसायबाट नै चल्ने गरेको उनले बताए ।

मङ्गलबार, साउन २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.