• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

उपाध्यक्ष श्रेष्ठले गरे नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन

  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन गर्दै संस्थापक नेता नरबहादुर कर्माचार्यको विचारलाई निरन्तरता दिन आग्रह गरेका छन्।

पार्टीको भीमदत्त नगरपालिकाको सम्मेलनमा सहभागी हुन कञ्चनपुर पुगेका श्रेष्ठले प्रतिष्ठानको शाखा कार्यालय उद्घाटनसँगै संस्थापक सदस्य कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा उनले कार्यालयका लागि स्थान उपलब्ध गराउने पंकज रावल र उनको परिवारलाई विशेष धन्यवाद दिए।

श्रेष्ठले भने, “नरबहादुर कर्माचार्यजस्ता निष्ठावान्, सिद्धान्तनिष्ठ र निरन्तर संघर्षशील नेता कम पाइन्छन्। उहाँको जीवनचरित्रबाट हामीले प्रेरणा लिनुपर्छ, भ्रष्टाचार र विचलनबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउनु पर्छ।”

उनले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा सुरु भएको संघर्षबाट मुलुकमा ठुलो राजनीतिक परिवर्तन आएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संविधान स्थापना हुन पुगेको उल्लेख गर्दै उनले भने, “यो उपलब्धिको रक्षा गर्नु आजको पहिलो काम हो।”

श्रेष्ठले लोकतान्त्रिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिको अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। “सहिदहरूले राजनीतिक परिवर्तन मात्र होइन, विकास र समृद्धिका लागि बलिदान दिएका थिए। त्यो काम नगरी हाम्रो ऐतिहासिक उद्देश्य पूरा हुँदैन,” उनले भने।

उनले वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने आवश्यकता औँल्याउँदै पार्टी एकता र मजदुर–किसान–दलित–जनजाति लगायत उत्पीडित वर्गका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखे। “पार्टीभित्र जनवादी केन्द्रीयताको अभ्यास र वर्गसंघर्षलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले थपे।

श्रेष्ठले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको भूमिका वैचारिक कामलाई अगाडि बढाउने, नेताहरूको जीवनचरित्रको प्रचार–प्रसार गर्ने र जनतालाई सचेत बनाउने संस्था हुने बताए। उनले प्रतिष्ठानको तर्फबाट प्रकाशित ‘अनुशीलन’ नामक वैचारिक जर्नल, वैज्ञानिक दृष्टिकोणबाट वर्गविश्लेषणको अभियानबारे हुने । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे जानकारी पनि दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका प्रतिनिधि, पत्रकार, पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.