• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : टिम घोषणा गर्ने तरखरमा

  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागी यही भदौ २८ गते निर्बाचन हुदै छ । निर्वाचनको लागि चुनावी माहोल पनि तात्न थालेको छ । अहिले दुई प्यानल सहितको टोली टिम घोषणा गर्ने तरखरमा जुट्न थालेका छन् ।

संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा र पूर्व महासचिव रुपेस स्वाँर अध्यक्ष पदका लागि दावेदार रहेको कैलाली उद्योग वाणिज्य संघका महासचिब ओम बिष्ट्ले निशाना न्युजलाई जानकारी दिए ।

यद्यपि, दुवै पक्षले अझै आधिकारिक रूपमा आफ्नो प्यानल घोषणा गरेका छैनन्, तर पुष्करराज ओझाको प्यानल बाट ओम बिष्ट्,दिनेश लम्साल,मनोज अग्रवाल,गगन केसी,सुरेन्द्र कडायत,भिमराज ओझा (अब्बु),वासु भट्ट ,श्याम जोशी र कृष्णाकुमारी विष्टको पदाधिकारीमा लड्ने तयारी रहेको उनले बताए ।

त्यस्तै,रुपेश स्वार प्यानलबाट केशव जोशी,लक्ष्मण पन्त,सिद्धराज पनेरु,सुरेश पाण्डेय, प्रकाश चन्द, अम्बिका भण्डारी र राधिका चौधरीको पदाधिकारीमा लड्ने सम्भावना रहेको उनको भनाइ छ ।

केहि असन्तुष्ट पक्षको तेस्रो प्यानल हुने सम्भावना पनि रहेको उनले बताए ।  मिलन कुँवरलगायत दुई जनाको प्यानल बन्ने चर्चा पनि भइरहेको उनले बताए । टिमको अन्तिम रुप दिन तीव्र छलफल भइरहेको उनले बताए ।

अध्यक्ष पदका उम्मेदवार स्वाँरले सचिवालय सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार सुरु गरिसकेका छन्। अर्का उम्मेदवार ओझाले भने औपचारिक घोषणा नगरे पनि आफ्ना समर्थकहरूसँग निरन्तर समन्वय गर्दै टिम निर्माणमा सक्रिय रहेको उनले बताए ।
व्यवसायिक क्षेत्रका सरोकारवालाहरूले यो निर्वाचनलाई संघको आगामी नीति तथा गतिविधि निर्धारणमा महत्वपूर्ण मानिरहेका छन्।

संघमा हाल करिब एक हजारभन्दा बढी सदस्य छन् र विगतका निर्वाचनहरूमा पनि दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने परम्परा रहँदै आएको छ।

सघंको बैठकले निर्वाचनका लागि सदस्यता नविकरण भदौ १३ गते सम्म राख्ने निर्णय गरेको थियो । निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

हाल संघको अध्यक्षमा पुष्पराज कुँवर रहेका छन्। २०७९ जेठ २८ गते कुँवर नेतृत्वमा निर्वाचित कार्यसमितिको तीन बर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो।

  • तरखरमा
शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.