• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शैक्षिक गुणस्तर सुधार गर्दै बेदकोट

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

दोधारा चाँदनी । चार वर्षअघि यहाँको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा कमजोर थियो । पाँच प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

२०७८ सालको परीक्षामा यहाँका पाँचवटा सामुदायिक विद्यालयबाट ५०९ विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये २८ जना मात्रै ‘सी ग्रेड’मा उत्तीर्ण भए । तीन विद्यालयको नतिजा शून्य थियो ।

विसं २०७९ पछि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएर काम सुरु ग९यो । पछिल्ला तीन वर्षमा यहाँका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ । २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुग्यो । ग्रेडमा समेत सुधार भयो । २०८० सालमा विद्यार्थीको नतिजामा थप सुधार भइ २९।४ प्रतिशत प्राप्त भयो । उक्त सालको परीक्षामा ३५० विद्यार्थीमध्ये १०३ जना उत्तीर्ण भए ।

विसं २०८१ को परीक्षामा ४२१ जना विद्यार्थीमध्ये २१५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ‘ए’ ग्रेड ल्याउने विद्यार्थी १७ जना छन् । त्यसैगरी, ‘बी’ ल्याउने ५९, ‘बी प्लस’ ल्याउने ११६ र ‘सी’ ग्रेड ल्याउने २० जना छन् । सामुदायिक विद्यालयले उत्तीर्ण दर ५१ प्रतिशत प्राप्त ग¥यो ।

यहाँको बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्तले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको जानकारी दिए । “हामीले कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ,” प्रधानाध्यापक पन्तले भने, “आन्तरिक मूल्याङ्कन र साप्ताहिक अभिभावक भेटघाट अनिवार्य गरेका छौँ, यसले अभिभावकलाई समेत जिम्मेवार बनाएको छ ।”

पछिल्ला तीन वर्ष यता सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । उनले २०७९ सालपछि कक्षा १० र कक्षा १२ का विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यानलयलाई पालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका बताए ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले तीन वर्षमा अत्यन्तै मेहनत ग¥यौँ”, नगरप्रमुख बोहराले भने, “हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ विद्यालयको नतिजा पाँच प्रतिशतबाट ५१ प्रतिशतमा पु¥याउन सफल भएका छौँ ।” रासस

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.