• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

कृषकलाई आत्मनिर्भर बनाउन नयाँ योजना

  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित

गोदावरी । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले कृषकलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि र पशुपालन क्षेत्रमा नयाँ योजना ल्याएर काम गर्न थालेको छ ।

गोदावरी नगरपालिका ११ मा रहेको सो सहकारीले एक समूह एक तरकारी खेती, भैंसी र बाख्रापालन पकेट क्षेत्र जस्ता योजना ल्याएर काम गर्न थालेको हो ।

भौगोलिक विकटतासंगै सामाजिक र आर्थिक रुपमा पछि परेको सो क्षेत्रका कृषकको समस्या, समाधानका उपाय लगायतका विषयमा पनि गहन अध्ययन गरेर संस्थाले काम गरिरहेको संस्थाका व्यवस्थापक गणेशबहादुर विकले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र धनगढीको सहयोगमा २३ जनाले च्याउखेती गरेको उनले बताए । उनले भने ‘चालु आर्थिक बर्षबाट कागतीखेती शुरु गरिएको छ । टनेल घर वितरणका कार्यक्रम पनि संगसंगै गर्दै गइरहेका छौँ ।’

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) को सहयोगमा ४५ कठ्ठा जमिनमा खुर्शानी खेती सम्पन्न गरिएको उनले बताए । चालु आर्थिक बर्षबाट लसुन,प्याज खुर्सानी र बेसारखेतीको पकेट क्षेत्र निर्धारण गरि काम गर्ने लक्ष्य लिएको उनको भनाइ छ । गोठेमलका लागि खाल्डो सुधार अभियानको कार्यक्रम संचालन भइरहेको उनले बताए ।

एक समुह एक तरकारी खेती कार्यक्रम अन्तरगत प्ररम्परागत कृषि प्रणालीलाई निरुत्साहित गरी आधुनिक कृषि प्रणाली लागू गर्न संस्थाका सदस्यहरुले २ कठ्ठा जमिनमा अनिवार्य तरकारी खेती गर्नु पर्ने निर्णय गरेको उनले बताए । आफैबाट यो प्रकृया सुरुभयो भने व्यवसायिक तरकारी खेती तिर आम कृषकलाई आकर्षित गराउन सकिने र अरुले पनि सिक्ने उदेश्यले आफैबाट तरकारी खेती गर्न सुरु गरिएको उनले बताए ।

त्यस्तै, संस्थाले पशुपालक कृषकका लागि दुई किस्ता गरेर भैंसी वितरण गरेको छ । २३ वटा भैंसी र दुई राँगा वितरण गरेको उनले बताए । गोदावरी नगरपालिकाको वडा नं १०,११ र १२ का कृषकलाई सो भैंसी र राँगा वितरण गरेको उनले बताए । मुल्यांकनको आधारमा राम्रो गरिरहेका कृषकलाई छनोट गरेर भैंसी राँगा वितरण गरिएको उनले बताए ।

कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको सहकारी रजिष्टार कार्यालयले बीउपुजी अनुदान बाफत ५ लाख नगद उपलब्ध गराएको उनले बताए । उक्त रकम बाखपालक कृषक लागि सस्तो व्याज ९ प्रतिशतका दरले ऋण उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.