• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

देवहरिया उद्यानद्वारा आन्तरिक पर्यटकबाट साढे २४ लाख राजस्व संकलन

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानले २४ लाख ५४ हजार ६७५ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१।८२ मा उद्यानभित्र अवलोकन गर्न आउने आन्तरिक पर्यटकवाट सो राजस्व संकलन गरेको हो ।

२४ हजार ९ सय विद्यार्थी,४ हजार ४४७ जना १० बर्ष मुनिका बालबालिका, १ लाख १३ हजार ९ सय जना १० बर्ष माथिका र १७९ ज्येष्ठनागरिक गरी जम्मा १ लाख ४३ हजार ४२६ जना आन्तरिक पर्यटकले उद्यानको अवलोकन गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका सूचना अधिकारी सुवेक्षा शर्माले निशाना न्युजलाई जानकारी दिइन् ।

संकलित राजस्वमा दुईवटा म्युजिक भिडियो छायांकन शुल्कसहित जोडिएको उनले बताइन् । ५ बर्षसम्म र सो भन्दा माथिकोलाई १० रुपैयाँ,१० बर्ष माथिकालाई २०,ज्येष्ठ नागरिकलाई ५ र विद्यार्थीका लागि १० रुपैयाँ टिकटको व्यवस्था गरिएको उनले बताइन् ।
अवलोकन गर्न आउने पर्यटकका लागि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा टिकट मूल्यको व्यवस्था गरिएअनुसार नै लिने गरेको उनको भनाइ छ ।

राजपत्रमा बाह्य पर्यटकका लागि छुट्टै टिकटको व्यवस्था नहुनुले बाह्य पर्यटकको यकिन तथ्याङ्क नहुने उनले बताइन् । उनीहरुको हकमा पनि आन्तरिक पर्यटक जस्तै टिकटको व्यवस्था गरेको उनले बताइन् । ‘बाह्य पर्यटकका लागि अलग टिकटको व्यवस्था गरिएको भए कति जना बाह्य पर्यटक यहाँ अवलोकन गर्न आए भन्ने कुरा थाहा हुने थियो’ उनले भनिन् ‘तर सोको व्यवस्था नहुँदा यकिन तथ्याङक कार्यालयलाई जानकारी हुँदैन ।’

त्यस्तै,अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा २५ लाख ५ हजार राजस्व संकलन भएको उनले बताइन् ।

जडिबुटी अध्ययन अनुसन्धानका लागि विद्यार्थी
बिएससीमा अध्ययन गर्ने विद्यार्थीहरु जडिबुटीको अध्ययन अनुसन्धान गर्न उद्यानमा आउने गरेको कार्यालयका हेड फिल्ड असिष्टेन्ट कृष्णबहादुर वुढाथोकीले जानकारी दिए ।

आर्थिक वर्ष २०८१।८२ मा कैलाली बहुमुखी क्याम्पसबाट दुई छात्रले सयपत्री फूुलको पात र फूुल सम्बन्धी अध्ययन गरेका र ऐश्वर्य बहुमुखी क्याम्पसका दुई जना छात्राले बोझो जडिबुटीमा अध्ययन अनुसन्धान गरेको उनले बताए । नेपालको आर्थिक विकासका लागि प्राथामिकतामा राखिएका ३३ जडिबुटीमध्ये २० जडिबुटी यो उद्यानमा संरक्षित गरी राखिएको उनको भनाइ छ । यहाँ अधिकांश चुरे र तराई क्षेत्रमा पाइने जटिबुटी रहेको उनले बताए ।

शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.