• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

चटपटेको व्यापारबाट ५ जनाको खर्च टार्दै ७५ वर्षीय भुवन

  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित

कैलाली । काम गर्न उमेरले छेक्दो रहेनछ । बिहानको समय आफ्नो नित्य कर्म सकेर ८ बजे ठेला लिएर जंगलको किनारमा उभिन्छन् र ग्राहकको प्रतिक्षामा हुन्छन् कैलारी गाउँपालिका-४ हसुलिया ‘के’ गाउँका भुवनसिंह बखरिया । उमेरले ७५ बर्षका उनी चटपटेको व्यापार गर्छन् । ८ बजे घरबाट निस्किएर साँझ ६ बजे घर जाने उनको दैनिकी जस्तै बनेको छ ।

आर्थिक अवस्था कमजोर भएका उनले दिनरात नभनी हसुलिया पुल नजिकको जंगल किनारामा ठेलाबाट चटपटेको व्यापार गर्न थालेको २० बर्ष भयो । सोही व्यापारवाट ५ जना परिवारको घर खर्च टार्दै आएको उनले बताए । काम सानो ठूलो नहुने र यही व्यापारबाट आरामले गुजारा चलिरहेको उनले बताए । दैनिक रु एक हजार ५ सयको चटपटे बिक्री हुने गरेको उनले बताए । सबै खर्च कटाएर दैनिक एक हजार बचत हुने गरेको उनको भनाइ छ ।

‘छोराहरु ठूला हुँदै गए विवाह पनि भयो । पछि सम्पति बाड्नु पर्ने अवस्था आयो । दुई जना छोराहरुलाई ५/५ कठ्ठा जमिन भाग परेको छ’ उनले भने ‘जेठो छोरा पढेलेखेको छ रोजगारी गरेर कमाउँछ । कान्छो छोराको रोजगारी छैन,काम त खोज्छ पाउँदैन ।

उनले भने ‘कान्छी बुहारी अपाङ्ग छ । एक नातिनी छ ।कान्छो छोराको नाजुक अवस्था देखेर म र मेरो श्रीमती कान्छो छोरासँग बस्दै आएका छौँ ।’

उनले भने ‘जिविका चलाउन केही काम गर्नुपर्छ भनेर ठेलामा चटपटे बेचिरहेको छु । ठेलाको व्यापार गर्न थालेको २० बर्ष कटेको पत्तोनै भएन । ५ कठा जमिनबाट के हुनु खानलाई धौ धौ पुग्छ । अन्य खर्च व्यापारबाट चल्छ ।’

पहिला हनुमान मन्दिर अगाडि ठेला लगाएर चटपटे बेच्ने गरेको र त्यहाँको पूजारीले ठेला अन्तै लैजान भनेपछि अहिले जंगल किनारामा व्यापार गर्दै आएको उनले बताए । यहाँ चटपटेको व्यापार गर्न थालेको एक बर्ष जति भएको उनले बताए । सडकमा यात्रा गर्ने यात्रुले चटपटे किनेर लग्ने गरेको उनले बताए ।

मोटरसाइकलमा यात्रा गर्ने यात्रुले बढी चटपटे किनेर खाने गरेको उनले बताए । कहिले काहीँ बस, कार ,ट्रकमा यात्रा गर्ने यात्रु र गाडी चालकले चटपटे किनेर खाने गरेको उनले बताए । कहिले काहीँ दुई हजार पाच सयसम्मको व्यापार हुने गरेको उनको भनाइ छ ।

उनले भने ‘कम बिक्री भएको दिनमा एक हजार जतीको व्यापार भइहाल्छ । व्यापार गरेकै कारण यतिका बर्षसम्म जीवनयापन सहज चलिरहेको छ ।’

समयको सदुपयोग हुनुका साथै समय कटाउन सहज भएको उनले बताए । ‘घरमै बसेको भए समय बिताउन समस्या हुने थियो । म खुशी नै छु’ उनले भने ‘बाचुन्जेलसम्म व्यापार गर्न छोड्दैन । कर्मको फल मीठो हुन्छ ।’ आफू कर्म गर्न नछोड्ने उनको तर्क छ । काम गर्दा दु:ख हुने बताउँदै उनले राम्रो कामको दु:ख राम्रो नै हुने बताए ।

मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.