• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

स्वतन्त्र एकता, महाकाली–मेची यात्रा” सुरु हुदै

  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित

धनगढी । कञ्चनपुरको गड्डाचौकीबाट “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा” सुरु हुने भएको छ। “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान” नेपालले “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा–२०८२” गर्ने भएको हो।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानकर्ताहरूले भदौ १७ गते नेपाल–भारत सीमा नाका गड्डाचौकीमा हुने कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सहभागिता रहने बताएका छन्। गड्डाचौकीबाट सुरु हुने यात्रा पूर्वको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ९साङपाङ०को सहभागितामा कार्यक्रम गर्दै समापन गरिने छ।

अभियानका संयोजक प्रेमराज भट्टले भदौ १७ गते बिहान साढे ९ बजे “स्वतन्त्रको एकता, महाकाली–मेची यात्रा–२०८२” सुरु हुने बताए। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका स्वतन्त्र नगर प्रमुख गोपाल हमाल कार्यक्रममा सहभागी हुने उनले बताए। उनले भने, “हाम्रो वृहत् सोच हो। जय गोदावरी अभियानका साथीहरूले सुरु गरेका छौ। देशै भरीका साथीहरूलाई समेट्ने गरेर अभियान सुरुवात गरेका छौ। १७ गतेबाट सुरु हुने यात्रा २० गते मेची पुग्छौ। २१ गते धरानमा आएर समापन हुन्छ।” धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार्यक्रममा सहभागी हुने तर, उद्घाटन नगर्ने बताएका छन्। उनले भने, “मैले उद्घाटन गर्ने होइन। कार्यक्रममा सहभागी मात्र हुने हो।”

कञ्चनपुरको गड्डाचौकी, कैलालीको अत्तरिया र चिसापानी, कोहलपुर लगायतका क्षेत्रहरूमा कोण सभाको आयोजना गर्ने तयारी गरिएको छ। नागरिकहरूलाई स्वतन्त्र बनाउने र सात सय ५३ स्थानीय तहहरूमा स्वतन्त्र जनप्रतिनिधि निर्वाचित गरउने अभियानको लक्ष्य रहेको भट्टले बताएका छन्। उनले भने, “देश समृद्ध बनाउनका लागि स्वतन्त्र व्यक्तिहरू एक ठाउँमा आउनुपर्छ। पार्टीको झण्डा होइन, देशको झण्डा बोकौ। श्रम र संस्कृतिले देख जोड्छ।”

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ९बालेन०सँग सभाको आयोजनाका लागि छलफल जारी रहेको भट्टले बताएका छन्।

 

  • सुरु हुदै
बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.