• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वास्थ्य बीमा देशमा समृद्धि ल्याउने कार्यक्रम हो : राज्यमन्त्री खड्का

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य बीमा देशमा समृद्धि ल्याउने कार्यक्रम भएको बताएकी छन् ।

स्वास्थ्य बीमा बोर्डले शुक्रबार धनगढीमा आयोजना गरेको आव २०८१/८२ को प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा विकासको पहिलो कार्यक्रम भएको बताइन् ।

उनले भनिन् ‘विपन्न गरिब आर्थिकरुपमा कमजोर वर्गको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उदेश्यले नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम निकै सह्रानीय रहेको छ ।’

उनले कार्यक्रम राम्रो हुनुका साथै यसमा चुनौति पनि रहेका बताइन् । उनले स्वास्थ्यमा बीमा नागरिकको पहुँच बढाउन प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्ने बताइन् ।

उनले भनिन् ‘प्रत्यक्षरुपमा जसले स्वास्थ्य बीमाबाट सेवा पाएको छ उहाँहरुबाट बुझ्दा यो एकदमै राम्रो कार्यक्रम हो । निरन्तर हुनु पर्ने कार्यक्रम हो । गरिब दुःखिको स्वास्थ्यलाई सुधार गर्ने कार्यक्रम हो ।’

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रकहादुर थापाले स्वास्थ्य बीमा कार्यक्रम राम्रो हुँदाहुँदै पनि ओझेलमा पर्न थालेको बताए । उनले यसलाई अझ प्रवाभकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

अध्यक्ष थापाले बीमा कार्यक्रममार्फत सहज सेवा उपलब्ध गराउने मान्यताका साथ बीमा बोर्ड अगाडि बढेको बताए । त्यस्तै, बीमितलाई गुणस्तरी सेवा उपलब्ध गराउन प्रयत्नशील रहेको समेत बताए । उनले यस कार्यक्रमलाई प्रविधिमैत्री बनाउन समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्ले स्वास्थ्य बीमा कार्यक्रम नेपालको उच्च प्राथमिकतामा रहेको बताए ।

उनले स्वास्थ्य बीमा कार्यक्रम लागु भएको १० वर्षको अवधिमा प्राप्त उपलब्धी महत्वपूर्ण भएको बताउँदै यसलाई अझै विस्तार गर्न आवश्यक भएको बताए । उनले देशभरी करिब ६५ लाख नागरिकले स्वास्थ्य बीमा गरेको बताउँदै दैनिक ५० हजार बीमितले स्वास्थ्य सेवा लिने गरेको बताए । सुदूरपश्चिम प्रदेशमा बीमित मध्ये ७७ प्रतिशत लक्षित वर्गका नागरिक भएको बताए । जसको निःशुल्क बीमा गर्ने गरिएको उनले बताए ।
तीन हजार पाँच सयको बीमा प्रिमियमले एक लाखसम्मको उपचार सेवा पाउने र ठूलो रोग भए थप एक लाखसम्मको उपचार सेवा पाउने उनले बताए । देशभर ५०२ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा गराएका नागरिकले उपचार सेवा लिने गरेको उनको भनाइ छ ।

सम्पन्न नागरिक स्वास्थ्य बीमा दायरामा नआएको बताउँदै उनले ती नागरिकलाई पनि समेट्न तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताए । काफ्लेले गत आव २०८१/८२ मा स्वास्थ्य बीमाको आम्दानी तीन अर्ब ७४ करोड मात्रै भएको र बीमा बोर्ड खर्च मासिक सवा दुई अर्ब हुने गरेको बताए ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.