• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शाह

  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका हुन् ।

‘सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरूको निर्धक्क भएर लगानी गर्नुहोस् ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आग्रह गरे । उनले सुदूरपश्चिममा समस्या मात्रै रहेको भनाइलाई खण्डन गर्दै त्यहाँ समस्याभन्दा कैयौँ गुणा बढी सम्भावना रहेको बताए । मुख्यमन्त्री शाहले केही समयअघि भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउनेबारे छलफल भएको उल्लेख गर्दै यसपटकको लगानी सम्मेलनमा भारततर्फबाट लगानी आउने अपेक्षा व्यक्त गरे । तीनै तहको सरकार सुदूरपश्चिममा लगानी भित्र्याउन सकारात्मक रहेको उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहितको टोलीलाई हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्ने बताएका थिए । उनिहरुले विश्व हिन्दु इकोनोमिक्समार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक पर्यटन क्षेत्रमा लगानी ल्याउन पहल गर्नेमा जोड दिएका थिए ।

‘हामी विश्वभर रहेका हिन्दुहरू मार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ,’ नेपाल संयोजक सुरज बैद्यले भने, ‘सुदूरपश्चिम प्रदेशमा पनि धेरै धार्मिक स्थल छन । त्यहाँ लगानी भित्र्याउने विषयमा पनि हामी छलफल गर्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेनु भएका बैद्यले सुदूरपश्चिम प्रदेशमा यसअघि पनि सम्भावनाबारे गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गरेका थिए । उनले नीतिगत कारण लगानी भित्र्याउन समस्या भएको भन्दै लगानीमैत्री नीति बनाउन मुख्यमन्त्री शाहलाई सुझाव दिए । लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी नआएको भन्दै उनले विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्ताहरूलाई आह्वान गर्नुपर्ने बताए ।

पूर्व राजदूत समेत रहेनु भएका हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले विश्वका हिन्दुहरूको चासो नेपालतर्फ रहेको भन्दै उनीहरू मार्फत लगानी ल्याउन सकिनेमा जोड दिए । सुदूरपश्चिममा हिन्दुहरूको ठूलो आस्था र केन्द्र रहेको भन्दै धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिन सकिने उनको भनाइ थियो ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै नीजी क्षेत्र त्यहाँ लगानी गर्न उत्साहित भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीसँग विभिन्न नाकाहरूलाई व्यावसायिक नाका बनाउनुपर्ने विषयमा कुरा गर्नुपर्ने सुझाव समेत उनले दिए ।

पूर्व गभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीका विषयमा आफूहरू गम्भीर रहेको भन्दै संसारभरिका हिन्दुहरूलाई सुदूरपश्चिमको सम्भावनामा लगानी गर्न आग्रह गर्ने बताए । उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म मात्र पुग्दा पनि सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल हुने दाबी गरे ।

‘भारत र चीनलाई ट्रान्जिट बनाउनुपर्छ, हामीले दुवै देशलाई लगानी गर्न आग्रह गर्नुपर्छ,’ पूर्व गभर्नर नेपालले भने, ‘अहिले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’

छलफलमा सुदूरपश्चिम प्रदेशको सम्भावना र अवस्थाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा परियोजना विज्ञ दिलीप भट्टले मंसिर १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.