• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कैलालीमा डाक्टर केसीको २३ औं सत्याग्रह सुरूः गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

धनगढी । चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन्।

निजि मेडिकल कलेजमा सिट वृद्धिलाई सरकारले स्वीकृति दिएको विरोधमा उनी आज भदौ १५ गतेदेखि तीन दिनको सत्याग्रह सुरु गरेका हुन्। डाक्टर केसीले कैलालीमा पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै सरकार र सम्बन्धित निकायहरूलाई कठोर शब्दमा आलोचना गरेका छन्। उनका अनुसार, चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर कायम गर्नुपर्ने ठाउँमा सरकार उल्टै निजी मेडिकल कलेजहरूको दबाबमा परेर अनावश्यक सिट वृद्धि गर्दै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ।

डाक्टर केसीले प्रेस विज्ञप्तिमा लेखेका छन् “प्रधानमन्त्री केपी शर्मा ओली नजिक रहेका माफियाहरूको प्रभावमा सरकारले गुणस्तरीय शिक्षा भन्दा पनि निजी मेडिकल कलेजलाई फाइदा पु¥याउने निर्णय गरेको छ।“ उनले यस्तो निर्णयले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ खतरामा पार्ने बताएका छन्। “निजि कलेजहरूले विगतदेखि नै महँगो शुल्क असुल्दै आएका छन्। सिट संख्या बढ्दा गुणस्तर खस्किन्छ, स्वास्थ्य सेवा झन् महँगो हुन्छ,“ उनले भने।

डाक्टर केसीका अनुसार, नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यकताअनुसार पर्याप्त डाक्टर, जनशक्ति र स्रोत साधन छैनन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावमा हजारौं नागरिक उपचार नपाएर मर्न बाध्य छन्। तर, उल्टै निजी मेडिकल कलेजलाई विद्यार्थी भर्ना र शुल्क निर्धारणमा छुट दिइँदा स्वास्थ्य सेवा अझ असमान र महँगो बन्दै गएको उनको भनाइ छ।

डाक्टर केसीले सरकारले विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेको र शिक्षा–स्वास्थ्यमा देखिएको माफियाकरण अन्त्य नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। “म आज भदौ १५ गते आइतबारदेखि तीन दिनको सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,“ उनले विज्ञप्तिमा भनेका छन्। डाक्टर केसीले यसअघि पनि निजी मेडिकल कलेजका विरुद्ध पटक–पटक सत्याग्रह, आमरण अनशन गरी सरकारलाई दबाब दिएका थिए।

उनको आन्दोलनकै परिणामस्वरूप चिकित्सा शिक्षा ऐन, मेडिकल कलेज शुल्क निर्धारण, सीट संख्या व्यवस्थापनजस्ता निर्णयहरू सरकारले गर्न बाध्य भएको थियो। तर, ती निर्णयलाई कार्यान्वयन गर्ने सट्टा फेरि माफियाको स्वार्थमा विपरीत निर्णय भएको उनको गुनासो छ।
२३ औं सत्याग्रहका लागि डाक्टर केसीले कैलालीको गेटा अस्पताललाई रोजेका छन्।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न र पूर्ण क्षमतामा अस्पताल चलाउन दबाब दिन गेटालाई सत्याग्रह गर्ने स्थान छनोट गरिएको उनले बताएका छन्। उनले गेटमा शैक्षिक कार्यक्रम र अस्पताल २०८४ भित्रै चलाउनुपर्ने बताएका छन्। यदि चलाइएन भने २०८४ पछि फेरि पाँच वर्ष सरकारले काम नगर्ने डाक्टर केसीको जिकिर छ।

  • अस्पताल चलाउन माग
आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.