धनगढी । कैलालीको गोदावरी नगरपालिका-२ स्थित कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भएका कविराम तिवारीले संचालन गरेको अनुश्री फार्मेसीको गोदाममा बिहीबार बिहान आगलागी हुँदा करिब ५५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
फार्मेसी गोदाममा आगलागी हुँदा ५५ लाखको सामान जलेर नष्ट
फार्मेसी गोदाममा आगलागी हुँदा ५५ लाखको सामान जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













