• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

साझा यातायातका ६० जना बढी कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम

  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित नेपालकै पहिलो लाइफस्टाइल अस्पताल, आस्म लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।
तालिमकासहभागीहरुलाई सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथामका उपाय र व्यावहारिक अभ्यास सम्बन्धी प्रशिक्षण दिइएको छ।

प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ अर्थात् पहिलो घण्टाभित्र गरिएको प्राथमिक उपचारको महत्वबारे विस्तृत जानकारी प्रदान गरेकाथिए ।

प्रशिक्षकहरूले आकस्मिक अवस्थामा कसरी तुरुन्त प्रतिकृया जनाउने, सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनिकरण गर्ने र समयमै उपचारको सुविधा दिलाउने सीपमा सहभागीलाई अभ्यास गराइएको थियो।

तालिमको मुख्य प्रशिक्षकका रूपमा अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा। भास्कर राज पन्त, डा। सन्दीप भण्डारी र डा। गौरव वीर बज्राचार्य रहेकाथिए।
साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकारकनकमणि दिक्षितले सवारी चालक तथा सहचालकले आकस्मिक अवस्थामा अपनाउनुपर्ने जीवनरक्षक सीपबारे तालिम सञ्चालन गरेकोमा अस्पताललाई धन्यवाद दिए।

उनले दुर्घटनापछि यात्रु वा सर्वसाधारणको ज्यान जोगाउन चालक–सहचालक सक्षम हुनुपर्ने र यस प्रकारका तालिमले ठूलो सहयोग पुर्या्उने बताए।
प्रशिक्षक डा। भास्कर राज पन्तले आवश्यकता अनुसार आगामी दिनमा थप २–३ चरणमा निरन्तर तालिम सञ्चालन गरिने जानकारी दिए।तालिमले यातायातका कर्मचारीलाई आकस्मिक स्वास्थ्य संकटमा सजग र सक्षम बनाउने अपेक्षा गरिएको उनले बताए।

दुर्घटनापछि एक घण्टाभित्रै घाइतेलाई उपचारमा पुर्योउन सके धेरै जीवन जोगाउन सकिने डा। पन्तलेबताए। उनले प्रत्येक सवारीसाधनमाफर्स्ट एड बक्स अनिवार्य राख्नुपर्नेसुझावसमेत दिए।
डा। पन्तले भने, “हामी तीनै जना न्याय हेल्थ नेपाल ९ल्ज्ल्० का सदस्य पनि हौं, सुदूरपश्चिममा ग्रामीण समुदायमा काम गर्दै आएकोसंस्थामाआबद्धभएकालेशहरी क्षेत्रमा पनि यस्ता स्वास्थ्य जागरूकता कार्यक्रम आवश्यक देखेका छौं।

साझा कर्मचारीका लागि यो पहिलो पहल हो र यसलाई आगामी दिनमा अझ व्यावहारिक तालिमसहित निरन्तरता दिने योजना छ। काठमाडौं उपत्यकाका अन्य संस्थामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने तयारी छ।

त्यस्तै डा. सन्दीप भण्डारीले हाडजोर्नीमा समस्या देखिएको अवस्थामा प्राथमिक उपचार गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिए भने डा। गौरव वीर बज्राचार्यले आधारभूत ट्रमा लाइफ सपोर्टसम्बन्धी प्रस्तुतीकरण दिएका थिए।

यसैगरी, आस्म अस्पतालकासीईओ डा। सन्तोष शाक्यले यस्ता सीपमूलक तालिमले दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न मद्दत गर्ने बताए। उनका अनुसार यसपटक साझा यातायातका कर्मचारीलाई लक्षित गरी तालिम सुरु गरिएको भए पनि आगामी दिनमा अन्य सार्वजनिक

सवारीका कर्मचारीलाई समेत विस्तार गर्ने योजना रहेको छ।

तालिममा ६० भन्दा बढी चालक तथा सहचालकहरूको सहभागिता थियो। सहभागीहरूले दुर्घटनाको संवेदनशील क्षणमा अपनाउनुपर्ने व्यवहारिक सीपबारे तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिएका छन्।

यस तालिममार्फत आस्म लाइफस्टाइल अस्पतालले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा सचेतना र जीवनरक्षक तयारीलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

  • सपोर्ट तालिम
आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.