धनगढी । कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने ५० वर्षीय कलम चौधरीको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब २ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














