• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा ४६ हजारले गराए मतदाता नामावलीमा नाम दर्ता

  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म सञ्चालन भएको नयाँ मतदाता नामावली दर्ता अभियानमा राष्ट्रिय परिचयपत्रमार्फत र निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराएका हुन् ।

प्रदेशभरी राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार चार सय ३९ जना र कार्यालयमा पुगेर १६ हजार पाँच सय ८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार कैलालीमा राष्ट्रिय परिचयपत्रमार्फत १२ हजार एक सय १३ र कार्यालयमा पुगेर छ हजार एक सय गरि १८ हजार दुई सय १३ जनाले,कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रमार्फत आठ हजार ९२ र कार्यालयमा पुगेर चार हजार एक सय ९९ गरि १२ हजार दुई सय ९१ जना तथा बैतडीमा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार आठ सय ४८ र कार्यालय पुगेर आठ सय चार गरि दुई हजार छ सय ५२ जनाले नाम दर्ता गराएका छन् ।

त्यस्तै,दार्चुलामा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार एक सय ९८ र कार्यालय पुगेर एक हजार चार सय ३० गरि दुई हजार छ सय २८ जनाले,अछाममा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार पाँच सय ३६ र कार्यालय पुगेर एक हजार ६८ गरि दुई हजार छ सय चार जना तथा बझाङमा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार चार सय १२ र कार्यालय पुगेर नौ सय ३३ गरि दुई हजार तीन सय ४५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए ।

कार्यालय प्रमुख भट्टका अनुसार डडेल्धुरामा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार दुई सय ७२ र कार्यालय पुगेर छ सय २० गरि एक हजार आठ सय ९२,डोटीमा राष्ट्रिय परिचयपत्रमार्फत एक हजार दुई सय ७९ र कार्यालय पुगेर पाँच सय ९९ गरि एक हजार आठ सय ७८ तथा बाजुरामा राष्ट्रिय परिचयपत्रमार्फत छ सय ८९ र कार्यालय पुगेर आठ सय २८ गरि एक हजार पाँच सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएकाहरुको प्रमाणिकरण हुने क्रम जारी रहेकाले थपिने मतदाताको सङ्ख्या प्रमाणिकरणपछि मात्रै यकिन हुने उनले जानकारी दिए ।

कार्यालय पुगेरभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको सङ्ख्या बढी रहेको कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएपछि सजिलो भएको थियो ।

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा प्रदेशभरी १६ लाख ७४ हजार छ सय २३ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

 

मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.