धनगढी । नेपाली कम्युनिस्ट पार्टीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा सुरु भएको छ ।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार,नेता डा. भीम रावललगायतका नेताले सम्बोधन गर्नेछन ।
सभा सुरु हुनुअघि धनगढीको चौराहा र क्याम्पस रोड चोकबाट जुलुस निकालिएको थियो ।
हेर्नुहोस् तस्बिरहरु















