• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तरकारी खेतीले फेरिँदै किसानको जीवनशैली

  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

धनगढी । गोदावरी नगरपालिका–९ सेहरीका मिथुन चौधरीको दैनिकी तरकारी बारीमै वित्छ । बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै देखिन्छन् । पछिल्लो समयमा उनी तरकारी खेतीबाटै आर्थिक रुपमा सबल बनेका छन् । उनको बारीमा अहिले खुर्सानी, बन्दा, आलु, काउली, गोलभेडाको खेती भइरहेको छ ।
प्लस टु सम्मको अध्ययन पूरा गरेका चौधरीले अहिले १५ कठ्ठा जग्गामा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । २०७३ सालदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका उनले गत वर्ष मात्रै १३ लाख आम्दानी गरेको बताए ।
पहिले गहुँ र धानखेती भइरहेको उनको बारीमा अहिले तरकारी फलेको छ । उनले भने, ‘तरकारी खेतीबाट ११ जना परिवारको जीवन धान्न सहज भइरहेको छ । तरकारी खेतीबाट आएको आम्दानीले भाई मण्डल चौधरीलाई जेटिए पढाइ रहेको छु ।’
अहिले उनी तरकारीको बजार र मूल्यका विषयमा चासो राख्छन् । विषादीरहित अर्गानिक तरकारी उत्पादन गर्दै आएका चौधरीले उत्पादित तरकारी मोटरसाइकलमा बोकेर धनगढी र अत्तरिया बजारमा विक्री गर्ने गरेको बताए । ७ कठ्ठा जमिनमा आलु लगाएका चौधरीले आलु निकालेपछि प्याज लगाउने तयारी भइरहेको बताए ।
सोही गाउँका आलाराम चौधरीले पनि एक विघा जमिनमा तरकारी खेती गर्दै आएका छन् । पहिले आफैंलाई खाने तरकारी उत्पादन गर्दै आएका रानाले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आर्थिक अवस्थामा सुधार आएको बताए ।
उनले भने, ‘अब तरकारी परिवारलाई खानका लागि मात्र नभएर नजिकैका बजारहरुमा पु¥याएर प्रमुख आम्दानीको स्रोतका रुपमा उत्पादन भइरहेको छ ।’ उनले उत्पादन गरेको बजार पनि अत्तरिया र धनगढी नै रहेको छ । उनले पनि वार्षिक रुपमा १२÷१५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । उनको बारीमा अहिले खुर्सानी, बन्दा, आलु, काउली, बेसार, गोलभेडा फल्दै गरेको छ ।
मिथुन, आलाराम तरकारी खेती गर्ने प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता १५ जनाले तरकारी खेतीबाट सहज रुपमा जीवन निर्वाह गर्दै आएका छन् । न्यु मनकामना कृषक समूह गठन गरेर उनीहरुको व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । खेती सामूहिक जस्तो भए पनि उत्पादन भने व्यक्तिगत रुपमै लिइरहेका छन् । जसले गर्दा सेहरीका किसानहरु तरकारी खेतीमा हौसिएका छन् ।
न्यु मनकामना कृषक समूहका अध्यक्ष डमरु रानाका अनुसार २०८० सालमा स्थापना गरेको आफ्नो समुहमा आवद्ध किसान अहिले तरकारी खेती गरेर आत्मनिर्भर बनेका छन् ।
अध्यक्ष रानाले गत साल ६ कठ्ठामा आलु, टमाट बेचेर दुई लाद रुपैयाँ आम्दानी गरेको बताए । पहिला किसानहरुले खानलाई मात्र तरकारी लगाउने गरेकोमा अहिले व्यावसायिक रुपमा तरकारी खेतीबाट राम्रो आम्दानी लिदै आएको उनले बताए ।
उनले न्यु मनकामना कृषक समूहमा आवद्ध किसानले व्यावसायिक रुपमा तरकारी खेतीबाट आम्दानी लिन थालेपछि गाउँका अन्य किसानले पनि पाठ सिकेर तरकारी खेती गर्दै आएको बताए ।
सो समूहमा आवद्ध किसानहरुले मासिक रुपमा रु. ३०० देखि ५०० सम्म नियमित रुपमा बचत गरेर रु. १८ लाख समूहको खातामा जम्मा भएको अध्यक्ष रानाको भनाइ छ । समूहको खातामा जम्मा भएको रकमबाट किसानलाई रकम आवश्यक परेमा रु. २५ हजार देखि दुई लाख सम्म विनाधितो ऋण लगानी गरिँदै आएको समूहका अध्यक्ष रानाको भनाइ छ ।
न्यु मनकामना कृषक समूहमा आवद्ध किसानलाई दुई वर्ष अघि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर डडेल्धुराले कृषि यन्त्र पावर टिलर, सिँचाईका लागि बोरिंग, मोटर, हजारी, क्रेट्स आदि खरिदका लागि रु. २२ लाख अनुदान दिएको अध्यक्ष रानाले बताए ।
समूहमा आवद्ध किसानलाई उक्त सामाग्री अनुदान दिएपछि तरकारी खेतीमा लाग्न हौसला मिलेको उनले बताए । किसानहरुले ग्रीन हाउस, बीउ र तरकारी खेती बारेको तालिम पाएपछि आफूहरुलाई व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्न प्रेरित गरेको उनीहरुको भनाइ छ ।

 

  • जीवनशैली
आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.