• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पशुजन्य उत्पादनको गुणस्तर वृद्धि गर्न आवश्यक छ : मन्त्री थापा

  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले पशुजन्य उत्पादनको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयले धनगढीमा आयोजना गरेको पशुपालन असल अभ्यास(जीएचपी) कार्यान्वयन सम्बन्धी प्रादेशिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘व्यावसायिक पशुपालक किसान जीएचपीमा जोडिन आवश्यक देखिएको छ । दूध तथा मासुजन्य पदार्थको उत्पादन वृद्धि गर्नुका साथै स्वस्थ र गुण्स्तरीय बनाउन आवश्यक छ । यहाँको उत्पादनलाई विदेशसम्म पठाउन चुनौति छ ।’

उनले अहिलेसम्म आफ्नो लोगो लगाएर विदेशसम्म दूध तथा मासुजन्य पदार्थको निर्यात गर्न नसकिएको बताउँदै यसका लागि किसान जीएचपीमा जोडिनु पर्ने बताए ।

उनले भने ‘खोरेत रोगका कारण दूधजन्य,मासुजन्य पदार्थ बाहिर निर्यात गर्न सकिरहेका छैनौँ । हामीले हाम्रो उत्पादन विदेशी बजारसम्म पु¥याउन नसके फाइदामा जान सकिदैन् ।’

त्यस्तै,बजारीकरण र प्रशोधनमा कमजोर भएका कारण किसानको उत्पादन खेर जाने गरेको उनले बताए । उनले प्रदेश सरकारले राम्रो गर्ने किसानलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए ।

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव शंकर शाहले पशुपालन असल अभ्यास अहिलेको आवश्यकता भएको बताए । उनले भने ‘समयानुसार परिवर्तन ल्याउन नसके सफलता मिल्दैन । समयानुसार परिस्कृत गर्दै जानुपर्छ ।’

उनले भने ‘व्यवसायिक किसानका लागि गुणस्तरका कुरा छन् । वैदेशिक नीति कानूनका कुरा छन् । यसका लागि जीएचपी आवश्यक छ ।’
उनले व्यवसायिकरण गर्न नसके कृषिमा आत्मनिर्भर हुन नसक्ने बताउँदै उनले निर्यात पनि गर्न नसकिने बताए । त्यस्तै,उनले सामुहिक कृषि आवश्यक रहेको बताए ।

राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रमुख डा. चन्द्र ढकालले जीएचपीलाई अनिवार्य बनाए किसानलाई हरेक क्षेत्रमा सहज हुने बताए । उनले यसले सरकार किसानको सम्बन्धसमेत बढाउने उनले बताए ।

किसानको सहजताका लागि जीएचपी ल्याइएको बताउँदै पशुपालक किसानलाई यसमा जोडिन उनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलले पशुपालन असल अभ्यास निर्देशिका–२०८० को बारेमा प्रस्तुतिकरण राखेका थिए ।

पछिल्लो समय उपभोक्ताले गुणस्तरीय वस्तुको माग गरिरहेको बताउँदै उनले किसानले स्वच्छतामा ध्यान दिए नदिएको सुनिश्चित गर्नुपर्ने बेला आएको बताए ।

देश तथा विदेशमा दूध तथा मासुजन्य पदार्थको सुनिश्चिता गर्न निर्देशिका जारी गरिएको उनले बताए । असल अभ्यासका लागि खोर व्यवस्थापन,पशु आहार,पशु कल्याण,फार्म रेकर्ड,जैविक सुरक्षा,पशु स्वास्थ्य,प्रजनन,वातावरण संरक्षण आवश्यक हुने उनले बताए ।

पशुपालन असल अभ्यासको प्रमाणीकरणका लागि सुरुमा स्थानीय तहको पशुसेवा शाखाले फर्मको चेकलिष्ट गरेर प्रदेश सरकारलाई सिफारिस गर्ने र प्रदेश सरकारले तालिम प्राप्त प्राविधिक परीक्षकबाट परीक्षण गरि प्रमाणिकरण समितिले संघीय प्रमाणिकरण समितिमा पठाइ आवश्यक अनुगमनपछि किसानले जीएचपीको प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

उनले हाल गाईभैंसी पालन र बंगुर पालन फार्मका लागि मापदण्ड स्वीकृत भइसको उनले बताए । अहिले जीएचपी ऐच्छिक भएपनि भविष्यमा अनिवार्य हुने उनले बताए ।

कार्यक्रममा पशुपालक किसानले सरकारले अनुदान तथा खोप लगायतमा ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

 

 

 

मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.