काठमाडौं । मन्त्री कुलमान घिसिङको मुख्य योजनामा निर्मित उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा बुधबार भएको छ। राजधानीमा आयोजित एक सभामा बुधबार पार्टीको घोषणा भएको हो।
पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा निर्वाचन आयोगमा पार्टी भएको हो। प्रज्ञा प्रतिष्ठानमा आयोजित सभामा नेता र तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ।















