धनगढी । कैलालीको गोदावरी नगरपालिकामा आगलागी हुँदा २ करोड ५० लाखको धनमाल जलेर नष्ट भएको छ । गोदावरी ५ गेटा बस्ने धिरेन्द्र जोशीको घरमा र सोही ठाउँ बस्ने ईन्द्र देउवाले संचालन गरेको निसा ट्रेड्रस किराना पसल र उनकै श्रीमती मनिषा देउवाले संचालन गरेको मनिषा किराना पसल ९गोदाम० मा विद्युत सर्ट भई आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














