• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

सीप हुँदा पनि विस्थापित हुँदै धनगढी–१४ फूलबारी एचगाउँकी अमिमा गुरुङ

  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित

कैलाली । धनगढी–१४ फुलवारी एचगाउँ बस्दै आएकी अमिमा गुरुङले ढाका कपडा सिलाईको काम गर्न थालेको करिव ४ बर्ष भयो । आर्थिक अवस्था कमजोरका कारण उनी स्थापित हुनुको साटो विस्थापित हुँदै गएकी छन् ।

जसोतसो गरी ऋणको भरमा एक लाख ५० हजार लगानी गरी ढाकाटोपी उद्योग संचालन गरेकी उनले ८ हजार तलबमा एक जना कर्मचारी राखेर कामको सुरुवात गरेकी थिइन् । उनको उद्योगमा ढाकाको कपडाबाट महिलाको पहिरन सल,साडी,कुर्ता,सुरुवाल,व्याग,पर्स मोवाइलको हाते पर्सलगायतका सामान उत्पादन हुने गर्दछन् ।

लगानीको अभावमा उद्योग फष्टाउन नसकेको उनले बताइन् । फूलबारी क्षेत्रमा जनसंख्या कम हुनु र प्रचारप्रसारको कमीका कारण यहाँ त्यति चल्न नसकेको उनको भनाइ छ । लगानी भएको भए धनगढी आसपासका बजार र पूर्वका विभिन्न क्षेत्रमा रहेका बजारहरुमा उत्पादित सामान बेच्ने ठूलो धोको रहेको उनले बताइन् ।

‘यी सामाग्री उत्पादनमा मेहनत परिश्रम धेरै खर्चिनु पर्छ’ उनले भनिन् ‘एउटा सललाई एक हजार ५ सयदेखि २ हजार सम्म पर्छ ।’ प्रविणता प्रमाण पत्र तह पास गरेकी उनले आर्थिक अभावका कारण बीचमै पढाई छोडेर केही हुन्छकी भनेर उद्योग संचालन गरेकी थिइन् ।

‘उद्योग संचालन गर्दा पनि आर्थिक सुधार हुन सकेन’ उनले भनिन् ‘तर पनि केही भै हाल्छ की भनेर काम छोडेकी छैन । यस्तै अवस्था रह्यो भने उद्योग वन्द पनि हुन सक्छ ।’ उनले भनिन् ‘सरकार तथा अरु कसैको सहयोग छैन । घरेलु कार्यालय कैलालीमा अनुदान पाउँछ की भनेर दुई पटक फाराम भरेकी थिए । घरेलु कार्यालयवाट उद्योग हेर्न पनि आए तर चाँसो दिएनन् ।’

उद्योगबाट सोचे अनुसारको आर्थिक सुधार हुन नसकेको उनले बताइन् । कपडा सिलाउन डिजिटल मेसिनको आवश्यक्ता पर्ने र आर्थिक अभावका कारण सो मेसिन किन्न नसकिएको उनले बताइन् ।

उनले भनिन् ‘जेनतेन गरेर १० हजारमा सादा मेसिन किनेकी थिए तर यस्तो मेसिनले बाक्लो कपडा सिलाउन सकिदैन ।’ ‘मेरो उद्योगबाट राई,लिम्बु,गुरुङ मगरका साँस्कृतिक कपडा उत्पादन हुने गर्दछन् । यी जातिको वाहुल्यता कम छ यो कपडा उसरी राष्ट्रिय पोशाक जस्तै हो’ उनले भनिन् ‘चिनेकाले फाटफुट किनेर लैजान्छन् नचिनेकाले लग्दैनन् ।’

‘यो पोशाकको माग सुदूरपश्चिममा छैनकी भन्ने लाग्छ कहीँ कतैबाट अनुदान पाइएको भए विदेश र पूर्वका बजारमा पठाउने ठूलो धोको छ ।’ उनले भनिन् ‘५ जनाको परिवार छ श्रीमान बेरोजगार छन् उद्योगको अवस्था नाजुक हुँदा अन्य ठाउँमा काम त गर्नु नै पर्छ ।’
उनले भनिन् ‘आजभोलि फुलबारी १४ एचगाँउमै रहेको सिदार्थ निमाविमा पढाउने काम गर्छु । सीपलाई खेर जान नदिन फुर्सदको समयमा आफ्नो उद्योगमा कपडा बुन्ने काम गर्छु ।’

‘हामी जस्ता काम गरी खाने मानिसलाई कसैले पनि हेरविचार गर्दैन’ उनले भनिन ‘सरकार खै छ की छैन अहिलेसम्म महसुस गर्न पाएकी छैन । सरकार के हो उस्ले गर्ने काम के हाे , त्यो पनि आफूलाई जानकारी छैन ।’ ‘यहाँ हातमा सीप भएका मानिस बेरोजगार बस्न बाध्य छन्’ उनले भनिन् ‘सरकार भइ दिएको भए यस्तो समस्या हुने थिएन ।’

मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.