धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँमा किसानका खेतमा पहेँलपुर भएको तोरी । तोरी फूलेर पहेँलपुर भएपछि यहाँको दृश्य मनमोहक बनेको छ ।
तस्बिर : निशाना न्युज