• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

जनताको करबाट आएको बजेट दुरुपयोग सह्य हुँदैन: मुख्यमन्त्री शाह

  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका काममा हुने कुनै पनि ढिलाइ, सुस्ती र लापरबाहीलाई अब सहन नसकिने कडा चेतावनी दिएका छन ।

मंगलबार धनगढीमा पूर्वाधार विकास कार्यालय साँफेबगर,अछाम अन्तर्गत अछाम र बाजुरा जिल्लाका आ.व. २०७५/०७६ देखि हालसम्मका १२ वटा समस्याग्रस्त बहुवर्षीय सडक आयोजनाहरूको प्रगति समीक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन ।

पहाडी सात जिल्लाको स्थलगत अनुगमन र निरीक्षण गरी फर्किएपछि मुख्यमन्त्री शाहले पूर्वाधार निर्माण कार्यमा ढिलासुस्ती गर्ने जो–कसैलाई पनि छुट नदिने बताउँदै आएका छन ।

मन्त्रालय,आयोजनाका कार्यालय तथा निर्माण कम्पनीका प्रतिनिधिलाई एउटै कार्यक्रममा सहभागी गराई मुख्यमन्त्री शाहले भने, “विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन। जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन। समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई अब कुनै छुट दिइने छैन।”

उनले समयमै काम नसक्ने वा जनताको अपेक्षा विपरीत आयोजनाहरू अलपत्र पार्ने कुनै पनि ठेकेदार कम्पनी, मन्त्रालय अन्तर्गतका कार्यालय तथा आयोजनाका जिम्मेवार निकायलाई छुट नहुने स्पष्ट रूपमा बताए ।

जिल्लामा सडक आयोजना लामो समयदेखि ढिलाइ र अलपत्र अवस्थामा रहेको बारे स्थानीयवासीबाट व्यापक गुनासो आएको उल्लेख गर्दै मुख्यमन्त्रि शाहले बाजुरा जिल्लाको मार्तडी–कोल्टी रोड (जिल्ली क्षेत्र) मा गएको पहिरो व्यवस्थापन सहित आवागमन सहज बनाउन निर्देशन दिए ।

सो क्षेत्रमा पहिरोका कारण आवत–जावत समस्या र नजिकै रहेको स्कुल समेत जोखिममा परेकाले व्यवस्थापन सरकारको दायित्व भएकाले त्यसतर्फ ध्यान दिन समेत निर्देशन उनले दिए ।

उनले आयोजनाहरू समयमा सम्पन्न गर्न, गुणस्तरयुक्त निर्माण गर्न तथा स्थानीयको विश्वास जोगाउने गरी काम गर्न सबै पक्षलाई स्पष्ट रूपमा आह्वान गरे। साथै, योजनाको सुपरिवेक्षण, अनुगमन तथा समस्याको समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा जिम्मेवार रहने पनि उनले बताए ।

गोष्ठीमा पूर्वाधार विकास कार्यालय अछामबाट सञ्चालित आयोजनाहरूमा देखिने समस्याहरूको सहजीकरण तथा समाधान गर्ने र योजनाहरू तोकिएको समयभित्र इन्जिनियरिङ् मापदण्ड अनुसार सम्झौता बमोजिम सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्बन्धित निर्माण व्यवसायीहरूले व्यक्त गरेका छन्।

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.