• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

किसान सहकारीको धनगढी शाखाको ३१औं साधारण सभा सम्पन्न

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

धनगढी । किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको धनगढी शाखाको ३१औं साधारण सभा तथा एकाइ भेला सम्पन्न भएको छ ।
आज धनगढीमा सहकारीको धनगढी शाखाको वार्षिक साधारण सभा तथा एकाइ भेला सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले किसान सहकारीले राम्रो काम गर्दै आएको बताए । उनले यस संस्थाले आफ्ना शेयर सदस्यलाई सानोतिनो ऋण उपलब्ध गराएर व्यवसायतर्फ उन्मुख गराएको बताउँदै रोजगारी समेत सिर्जना भएको बताए । उनले विभिन्न संस्थाले गर्ने यस्ता रोजगारी सिर्जनाका कामले सरकारलाई समेत टेवा पु¥याउने बताए ।

कार्यक्रममा बोल्दै किसान सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रकुमार शाहले स्थापनाकालदेखि संस्थाले विभिन्न वाधाव्यवधान पार गरेर यो अवस्थामा पुगेको बताए ।

उनले पछिल्लो समय राजनीतिक बल,आफू खुशीका आधारमा चल्दा विभिन्न सहकारीहरु धारासायी भएको बताउँदै त्यो अवस्था आउन नदिन किसानले विभिन्न नीति,कार्यविधि बनाएर काम गरिरहेको बताए । 

कार्यक्रममा बोल्दै सहकारी संस्थाको केन्दीय कार्यालयका विभागीय प्रमुख कुलप्रसाद तिमिल्सिनाले २०५२ सालमा २५ जनाको ६० हजार ३१२ पुँजीबाट सुरु भएको सहकारीका हाल ९२ हजार शेयर सदस्य रहेको बताए ।

उनले संस्थाको हाल शेयर पुँजी ९१ करोड ७१ लाख,जगेडा कोषमा ३५ करोड ७३ लाख,कुल वचत ४ अर्ब ८८ करोड,कुलसम्पत्ति ७ अर्ब १२ करोड रहेको बताए । त्यस्तै,लगानी भइरहेको कर्जा ५ अर्ब १२ करोड,विभिन्न कोषमा जम्मा रकम ७४ करोड ६१ लख र हाल तरलताको अवस्था २९. १४ प्रतिशत रहेको उनले बताए । संस्थाले वित्तीय,एग्रो र मार्ट क्षेत्र अगालेर काम गरिरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै कवर हव मल्टिपर्पोजका केशव गिरीले सामान्य अवस्थाबाट सुरु भएको किसान सहकारीले राम्रो प्रगति गरेको बताए ।
संस्थाले प्रत्येक वर्ष प्रगति गरिरहेको बताउँदे उनले शेयर धनीलाई लाभान्स वितरण गर्ने गरेको बताए । संस्थाले दिगोरुपमा स्थापित हुनका लागि दीर्घकालीन निर्णय गरेर अघि बढेको बताए ।

कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना शेयर सदस्यका चार जना छोराछोरीलाई किसान कोष शिक्षा पदक प्रदान गरिएको थियो उत्कृष्ट शेयर सदस्य सम्मान अन्तरगत १० जना शेयरलाई सम्मान गरिएको थियो ।

त्यस्तै, ३ जना मृतक शेयर सदस्यका परिवारलाई जन्मदेखि मरणोपरान्त किसान कोष अन्तरगत कर्जा मिनाहा सुविधा प्रदान गरिएको थियो भने उत्कृष्ट केन्द्र सम्मान कार्याक्रम अन्तरगत ३ वटा केन्द्रलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका धनगढी शाखा प्रमुख विनोद मिजारले गरेका थिए भने संस्थाकी कर्मचारी निर्मला विनाडीले स्वागत मनतव्य राखेकी थिइन् ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.