• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

होटेल क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता

  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित

धनगढी । कैलालीमा होटेल क्षेत्रका समस्या समाधान गर्ने सामूहिक प्र्रतिवद्धता गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा होटेल व्यवसाय : लगानी, समस्या र श्रमशक्ति’ विषयक बहसमा बोल्दै सरोकारवाला निकायले सो प्रतिवद्धता जनाएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेय र एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्सिच्युट कैलाली अध्यक्ष कमल पनेरुसँग गरिएको बहस कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिसमेतले प्रतिवद्धता जनाएका हुन् ।

बहसमा बोल्दै होटेल व्यवसायी संघ अध्यक्ष पाण्डेयले नेपाल सरकारको नीतिले गर्दा होटेल व्यवसायी माथि उठ्न नसकेको बताए । उनले सरकारी नीति परिमार्जित गरिनुपर्ने बताए ।

होटेल तथा प्रदेशमा पर्यटन लक्षित स्थापना गरिएका ठूला होटेलहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई तेहोरो कर तिर्नुपर्ने र सरकारले दिनुपर्ने सेवा सुविधामा भने दिन नसकेको गुनासो उनले पोखे ।

‘देशका प्रायःजसो प्रादेशिक ठूला सहरमा रात्रिकालीन बजार भए पनि सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा भने होटेल व्यवसायलाई राति १० नबज्दै बन्द गराउनु राम्रो होइन,’ उनले भने,‘त्यसका लागि यहाँको स्थानीय प्रशासनले समय थप्नु पर्दछ ।’
उनले भने,‘सरकारले युवालाई स्वदेशमै रोक्न नसकेको अवस्थामा होटेल व्यवसायीले यतिका युवालाई रोजगारी दिएकाले सरकारले पनि होटेल व्यवसायीको समस्या समाधान गर्न पहल गरिनुपर्छ ।’

एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्सिच्युट कैलाली अध्यक्ष कमल पनेरुले सुदूरपश्चिमका होटेलहरुमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । उनले भने,‘हामीले यहाँका होटेल व्यवसायीलाई लक्षित गर्दै दक्ष जनशक्ति उत्पादन गरेका छौं । तर, उनीहरुले दक्षता अनुसारको पारिश्रमिक पाउन सकेका छैनन् ।’ पछिल्ला वर्षहरुमा धनगढीमा मात्रै धेरै कफी हाउस तथा क्याफे सञ्चालनमा आएको बताउँदै उनले यहीको तालिम लिएका कामदार स्वरोजगार बनिरहेको बताए ।

यहाँका होटेलहरुले राम्रो सेवा सुविधा दिइरहे पनि यहाँ बाह्य पर्यटक आउन नसक्नुको प्रमुख कारण विदेशी पर्यटकलाई सुरक्षा तथा घुमफिरमा सरकारी नीति प्रभावकारी नभएको होटेल डिभोटीका महाप्रवन्धक तथा जनरल म्यानेजर हरिष भण्डारीले बताए ।
उनले भने,‘यहाँ तमामौं पर्यटकीय स्थल छन् । त्यसमा पनि धार्मिक स्थलहरु छन्, भारतका उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकलाई मात्रै भित्राउन सके पनि होटेल व्यवसाय फस्टाउन बेर लाग्दैन ।’

आफूले जिल्ला प्रशासन कार्यालयबाट १२ बजेसम्मको अनुमति लिएर इन्द्रेणी दोहोरी साँझ सञ्चालनमा ल्याए पनि अहिले आएर प्रशासनले नै समय घटाएर १० बजे राखिएको गुनासो पोख्दै इन्द्र्रेणी दोहोरी साँझकी सञ्चालक राधिका लम्सालले भनिन,‘रात्रिकालीन व्यवसायमा धेरै समस्या छन्, त्यसमा पनि दोहोरी साँझ त झन साँझ ७ बजेबाट सुरु हुन्छ, व्यवसायले पिकअप लिने समय भनेकै ९, १० बजेबाट राति १२ बजेसम्म हो, तर त्यही समयमा बन्द गरिनु दुःखद हो । त्यसका लागि प्रसाशनले केही सोचोस् ।’

बहस कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यहाँको शान्ति सुरक्षाका विषयमा आफूहरु गम्भीर बनेको बताए । उनले भने,‘शान्ति सुरक्षालाई ध्यानमा राख्दै होटेल व्यवसायमा कहिले काहीँ हो चेकिङ हुने । जसले गर्दा होटेल व्यवसायी क्षेत्रमा पनि गलत तथा अवैधानिक गतिविधि नहुन् भन्ने हो ।’

उनले रात्रिकालीन समयमा व्यवसाय गर्न पाउने कार्यविधि भए पनि त्यसलाई कुनै निश्चित ठाउँ भएमा अलग्गै सुरक्षा फोर्सलाई खटाउन सकिने भएपनि छरिएर रहेको ठाउँमा रात्रिकालीन व्यवसाय गर्दा सुरक्षा चुनौती बढ्न सक्ने बताए ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो ।

आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.