• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

टायल मार्बलको कामबाट मासिक ४० हजार आम्दानी गर्दै अनिता

  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित

धनगढी । २०८१ सालको फागुनमा धनगढी उपमहानगरपालिकाले संचालन गरेको सीप तथा रोजगारमेलाबाट सिकेको सीपलाई सदुपयोग गर्दै आएकी छन् धनगढी–८ बस्ने अनिता चौधरी ।

उनले सीप तथा रोजगार मेलाबाट टायल मार्बल फिटिङ सम्बन्धीको तालिम लिएकी थिइन् । घरमा टायल मार्बल फिटिङ गर्ने काममा दक्ष भएकी उनलाई आजकल फुर्सद नै हुँदैन । सीप,कला, मेहनतसँगै इमान्दारिता देखेर टायल मार्बल लगाउने जो कोहीले उनलाई बोलाउने गर्दछन् ।

लामो समयदेखि ज्याला मजदुरी गरेर परिवारको पालन पोषण गरि रहेकी उनलाई सीप तथा रोजगार मेला बरदान सावित भएको छ । घरमा टायल मार्वल लगाउने कामबाट मासिक ४० हजार आम्दानी भइरको उनले बताइन ।

अहिले आफूलाई कामले गर्दा फुर्सद नहुने र दैनिक काम पाइरहेको उनले बताइन् । काठमाण्डौँ समेत काम गर्न जाने गरेको उनको भनाइ छ । ‘पहिला आर्थिक समस्याले अवस्था नाजुक हुँदा घरखर्च चलाउन समस्या हुने गरेको थियो’ उनले भनिन् ‘आजकल त्यस्तो समस्या हुँदैन ७ जनाको परिवारको घरखर्च मजाले चल्छ ।’

उनले यो कामबाट भएको आम्दानीले घर समेत निर्माण गरेको बताइन् । उनले भनिन् ‘केही ऋण छ,काम गरेर ऋण चुक्ता गरिरहेकी छु । ऋणले निरास छैन, हातमा सीप छ, काम गरेर ऋण चुक्ता गरिरहेकी छु ।’

उनले भनिन् ‘कान्छो छोरालाई होटल मेनेजमेन्ट पढाउँदै छु,जेठो छोरा सुनचाँदीको कालीगढ छ’ उनले खुशी हुँदै भनिन् ‘जीवन सुधार हुँदै गइरहेको छ । हातमा सीप भएन भने गाह्रो हुँदो रहेछ । पहिला खर्च चलाउन पटकपटक अरुको सहयोग माग्नु पर्ने थियो । आजकल त्यस्तो छैन् ।’

अहिले आर्थिक सुधार भएको र खर्च कसरी चलाउने भन्ने समस्या नहुने गरेको उनले बताइन् । उनले भनिन् ‘हामी जस्ता महिलाको साथी बनेकोमा धनगढी उपमहानगरपालिकालाई धन्यबाद छ । यदी सीप तथा रोजगार मेलाको आयोजना हुने थिएन भने म जस्ता थेरै महिलाहरु सीप सिक्नबाट बञ्चित हुन्थे । सीप तथा रोजगार मेलाबाट सीकेको सीपलाई व्यवहारमा उतार्दै काममा लागेका छौँ ।’

आर्थिक उन्नतिसँगै जीवनयापन गर्न पनि सहज भइरहेको उनले बताइन् । ‘धेरै ठाउँबाट काम आउँछ फुर्सद हुँदैन’ उनले भनिन् ‘केही दिन धनगढीमा काम छ, त्यसपछि काठमाण्डौँ बोलाएको छ । काठमाण्डौँको काम सकेपछि धनगढी नै फर्किन्छु ।’

मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.