• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
धनगढी । अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको संख्या बढ्दै गएको बताउँदै सम्वद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
हरेक व्यक्तिमा केही न केही खालको तनाव भएकाले त्यसलाई व्यवस्थापन गर्न विभिन्न माध्यम अपनाउन सकिने कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरुले बताएका हुन् ।
बहस कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समयमा धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको बताए । उनले भने,‘हरेक १० जना बयस्क मानिस मध्ये १ जनामा मानसिक स्वास्थ्य समस्याले पिरोलिइरहेको छ । जुन तथ्यले हाम्रो समाजमा विकराल रुप लिन सक्छ ।’
अहिलेको खानपान, आवश्यकता र समाजले गर्दा मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको उनले औंल्याए । उनले भने,‘मानसिक स्वास्थ्यका बिरामी बढ्दै गएकाले नेपाल सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधी मध्ये ११ प्रकारका मानसिक स्वास्थ्य सम्बन्धिका औषधिहरु रहेका छन ।’
स्वास्थ्य कार्यालय कैलालीले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यार्थी लक्षित काम गरिरहेको बताउँदै प्रमुख कुँवरले भने,‘स्वास्थ्य कार्यालयले विभिन्न सरकारी संघसंस्था, कार्यालय तथा गैरसरकारी संस्थासँग मिलेर मानसिक स्वास्थ्य समस्याका विषयमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सन्देश प्रवाहित गरिरहेको छ ।’
बहसमा बोल्दै अर्का बक्ता डा. सुशान अर्यालले धेरैजसो विद्यार्थीहरुमा अहिले मानसिक स्वास्थ्य समस्या देखिएको बताउँदै भने,‘किशोरावस्थामा बढी मानसिक स्वास्थ्य समस्या देखिन्छ, यो बेला मनमिल्ने साथीभाइसँग आफ््ना पीडाहरु व्यक्त गर्ने, रमाइलो ठाउँमा घुमघाम गर्ने र घरपरिवारसँग बस्ने गर्नाले पनि केही हदसम्म समस्या समाधान हुन्छ ।’
मानसिक समस्या भएमा सबैभन्दा राम्रो उपाय ध्यान गर्नु पनि भएको उनले बताए । एक्लोपन राम्रो नभएको बताउँदै उनले एक्लै बस्ने बानीले मानसिक स्वास्थ्य समस्या बल्झँदै गइरहेको बताउँदै भने,‘एक्लै बस्ने बानी राम्रो होइन, जसले गर्दा मानसिक स्वास्थ्यमा समस्या देखापर्छ ।’
सुदूरपश्चिम प्रदेश प्र्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तनाव व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्यादेखि पारिवारिक बेमेल, गरिबी, दीर्घरोगी र व्यवसायिक असफलता बढीरहेको र जसले अपराध बढ्दै गएको बताए ।
उनले भने,‘मानसिक स्वास्थ्य अवस्थालाई ठीक ठाउँमा राख्न एक्लोपन छाडेर मनमिल्ने साथीभाइको संगत गर्ने, खेलकुदमा व्यस्त रहने र आफ्नो काममा तल्लिन भइरहनु जरुरी छ ।’ अहिले अपराधिक घटना घट्नुमा पनि मानसिक स्वास्थ्य समस्याले नै भएको बताए । उनले भने,‘मानसिक स्वास्थ्य समस्या कम गर्न दुव्र्यसनीमा मानिस फस्छ, त्यहीबाट नै अपराधिक घटना बढ्दै गइरहेको छ ।’ मानिसका इच्छा आकांक्षा धेरै ठूला हुनु र ति परिपूर्ति गर्न नसक्दा पनि आत्महत्या जस्ता घटना घटिरहेको उनले बताए ।
सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । बुधबार आठौं श्रृङ्खलामा बदलिँदो समाज र तनाव व्यवस्थापन विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

समाचार

सबै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.